बार्सिलोनालाई उछिन्दै रियल शीर्ष स्थानमा
रियलले बार्सिलोनासंग अंक बराबरी गर्दै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको हो ।
रियलले बार्सिलोनासंग अंक बराबरी गर्दै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको हो ।
आइतबार राति भएको मर्सीसाइड डर्बी भिडन्त लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
आइतबार भएको खेलमा सेल्टाले डिपोर्टिभो एलाभेसलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीका सकिएको खेलको ५५ औं मिनेटमा म्याक्सिमिनले गोल गर्दै न्युकासललाई सुरुवाती अग्रता दिलाएका थिए ।
बीबीसी रेडियोसँग कुरा गर्दै आर्नोल्डले क्लोप लिभरपुल आएपछि सबै क्षेत्रमा परिवर्तन भएको र उनी क्लबका लागि सधै विशेष हुने बताएका हुन् ।
बलियो टिम रियलले सोसीडाडसँग उसैको मैदानमा खेल्नेछ । रियल र सोसीडाडबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
कोरोना भाईरसले स्थगित लिग सुचारु पछि लिभरपुल र एभर्टनले पहिलो खेल खेल्न लागेको हो ।
फ्रान्स सरकारले खेलकुद प्रतियोगिता हेर्न रंगशालामा ५ हजार दर्शकलाई अनुमति दिएसँगै फ्रेन्च कप र लिग कपको फाइनल दर्शकसहितको रंगशालामा हुने भएको हो ।
शनिबारबाट सुचारु लिगमा भेरोनाले जित दर्ता गरेको छ । घरेलु मैदानमा भेरोनाले काग्लियारीलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
फाती युनाईटेडमात्र नभएर कुनैपनि क्लबसंग छलफल गर्न अनिच्छुक छन् । उनी स्पेनमै रहेर बार्सिलोनामा भविष्य बनाउन प्रतिबद्ध रहेको बताईएको छ ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए ।