• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमारलाई दुई खेलको प्रतिबन्ध
खेलपाटी संवाददाता
बिहीबार, असोज १, २०७७ खेलपाटी संवाददाता
नेयमारलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ ।

मार्सेबिरुद्धको खेलमा रातो कोर्ड खादै मैदान बाहिरिएका नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो ।

फ्रेन्च फुटबलका अधिकारीले नेयमारले दाबी गरेको नश्लीय दुर्व्यवहारकाे आरोपमाथि अनुसन्धान गर्ने बताएका छन् ।

आईतबार भएको तनावपूर्ण खेलमा नेयमार सहित ५ खेलाडीले फ्रेन्च लिगमा रातो कार्ड खाएका थिए । मार्सेका अल्भारो गोन्जालेजमाथि हातले हानेपछि नेयमारलाई समेत रातो कार्ड देखाईएको थियो ।

मैदानबाट बाहिरिने क्रममा नेयमारले आफुमाथि नश्लीय  दुर्व्यवहार गरेको भन्दै भारका आधारमा अनुसन्धान गर्नुपर्ने बताएका थिए ।

गोन्जालेजले आफुमाथि लागेको आरोपको अस्विकार गर्दै आएका छन् ।

नेयमार सहित अरु थप ४ खेलाडीले समेत प्रतिबन्ध भोगेका छन् । पीएसजीका डिफेन्डर लेविन कुर्जावाले ६ खेलको प्रतिबन्ध भोगेका छन् ।

उनका सहकर्मी लिएन्ड्रो परेडेसले दुई खेलको प्रतिबन्ध भोगेका छन् । यस्तै मार्सेका जोर्डन अमावीमाथि तीन र डारियो बेनेडेटोमाथि एक खेलको प्रतिबन्ध लागेको छ ।

फ्रान्सेली फुटबलले नेयमारले आरोप लगाएको नश्लीय दुर्व्यवहारमाथि थप अनुसन्धान हुने जनाएको छ ।

पीएसजीले नेयमारलाई आफुले बलियो साथ दिने बताएको छ भने मार्सेले आफ्नो खेलाडीले कुनै नश्लीय टिप्पणी नगरेको दाबी गरेको छ ।

सो खेलमा ५ खेलाडीले रातो कार्ड खाएका थिए भने पीएसजी सो खेलमा १–० ले पराजित बनेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
नायक केली
नायक केली
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
नायक केली
नायक केली
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP