बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
पहिलो हाफमा नेपाल २-० ले अघि

पहिलो हाफमा नेपाल २-० ले अघि

खेलको १२औं मिनेटमा अनिता बस्नेतले नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यसपछि सावित्राले अर्को गोल थपेकी हुन्।

By खेलपाटी संवाददाताआइतबार, असार १५, २०८२
Read more →
नेपालले लाओसविरुद्ध खेल्दै 

नेपालले लाओसविरुद्ध खेल्दै 

एसियन कप खेल्ने छनोटको रुपमा रहेको यस प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहदै प्रतियोगितामा छनोट हुने लक्ष्यमा छ । 

By खेलपाटी संवाददाताआइतबार, असार १५, २०८२
Read more →
चेल्सी क्वाटरफाइनलमा, पाल्मेइरसविरुद्ध खेल्ने

चेल्सी क्वाटरफाइनलमा, पाल्मेइरसविरुद्ध खेल्ने

खराब मौसमको कारण दुई घन्टा प्रभावित खेलमा शनिबार चेल्सी अतिरिक्त समयमा बेन्फिकाको चुनौती पन्छाउँदै क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, असार १५, २०८२
Read more →
इंग्ल्यान्ड फेरि युरो यू २१ च्याम्पियन

इंग्ल्यान्ड फेरि युरो यू २१ च्याम्पियन

इंग्ल्यान्डको युवा टिमले नाटकीय फाइनलको अतिरिक्त समयमा जर्मनीमाथि जित दर्ता गर्दै यू २१ युरोपियन च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, असार १५, २०८२
Read more →
नेपाली महिला टोलीको कप्तान को?

नेपाली महिला टोलीको कप्तान को?

प्याट्रिक नेपाली महिला टोलीका पहिलो विदेशी प्रशिक्षक हुन्। त्यसैले उनी आफ्नो शैलीअनुसार नेतृत्वमा पनि केही फरक निर्णय लिन सक्ने अनुमान गरिएको छ। टोलीकी सबैभन्दा अनुभवी खेलाडी रेनुकालाई पुनः कप्तान बनाउने चर्चाले थप रोचक मोड लिएको छ। 

By सन्ध्या ढुंगानाशनिबार, असार १४, २०८२
Read more →
एमबाप्पेले खेल्नेमा अझै आशंका

एमबाप्पेले खेल्नेमा अझै आशंका

स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर किलियन एमबाप्पे क्लब विश्वकपका समूह चरणका तीनवटै खेल गुमाएका छन्।

By खेलपाटी संवाददाताशनिबार, असार १४, २०८२
Read more →
नयाँ प्रशिक्षक, आक्रमक फुटबल – रेनुका नगरकोटी

नयाँ प्रशिक्षक, आक्रमक फुटबल – रेनुका नगरकोटी

एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तानमा रहेकी नगरकोटीले मिडियासँग कुराकानी गर्दै नयाँ प्रशिक्षकको नेतृत्वमा फरक तरिकाले फुटबल खेलिरहेको बताईन् । 

By खेलपाटी संवाददाताशनिबार, असार १४, २०८२
Read more →
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे

पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे

रियल मड्रिडका फरवार्ड किलियन एमबाप्पेले पेरिस सेन्ट–जर्मेन (पिएसजी) क्लबविरुद्ध नैतिक उत्पीडनको आरोप लगाउँदै कानुनी उजुरी दर्ता गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा

बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
‘अल–नासर फरएभर’

‘अल–नासर फरएभर’

क्रिस्टियानो रोनाल्डोले ‘अल–नासर फरएभर’  भनेर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो भविष्यबारेका सबै अडकलबाजी अन्त्य गरेका छन्। 

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
हालान्डले गरे रोनाल्डो, मेसी र एमबाप्पेको कीर्तिमान भंग

हालान्डले गरे रोनाल्डो, मेसी र एमबाप्पेको कीर्तिमान भंग

नर्वेका तथा इङ्लिस क्लब म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डले एक साथ तीन खेलाडीको कीर्तिमान भंग गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
इतिहास लेख्न आतुर रोनाल्डो

इतिहास लेख्न आतुर रोनाल्डो

भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल–नासरसँग दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गर्दै क्लबमा आफ्नो यात्रा थप लम्ब्याएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 136 of 2185Next