बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

चेल्सी क्वाटरफाइनलमा, पाल्मेइरसविरुद्ध खेल्ने

आइतबार, १५ असार २०८२खेलपाटी संवाददाता
चेल्सी क्वाटरफाइनलमा, पाल्मेइरसविरुद्ध खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं । खराब मौसमको कारण दुई घन्टा प्रभावित खेलमा शनिबार चेल्सी अतिरिक्त समयमा बेन्फिकाको चुनौती पन्छाउँदै क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बैंक अफ अमेरिका स्टेडियम, चार्लोटमा भएको खेलमा रिस जेम्सको फ्रिकिकमा एन्जो मारेस्काले चेल्सीलाई अग्रता दिलाएका थिए । रंगशाला वरपर चट्याङ  परेपछि ८६ औं मिनेटमा खेल रोकिएको थियो । त्यसको दुई घन्टापछि खेल सुचारु भयो, जसलाई बेन्फिकाले अतिरिक्त समयसम्म डोर्यायो ।

इन्ज्युरी समयको पाँचौं मिनेटमा एन्जेल डि मारियाले प्रतियोगिताको चौथो पेनाल्टी प्रहार गर्दै खेल बराबरीमा पुर्याएका थिए । अतिरिक्त समयको सुरुआतमै बेन्फिकाका सब्स्टिच्युट खेलाडी जियान्लुका प्रेस्टियानी रातो कार्ड बेहोर्दै बाहिरिएपछि खेल चेल्सीमा नियन्त्रणमा गएको थियो ।

क्रिस्टोफर एन्कुकुले गोल गर्दै एक सय आठौं मिनेटमा चेल्सीलाई फेरि अग्रता दिलाए । त्यसपछि पेड्रो नेटो र कियनन डेसबरी–हलले एक एक गोल थप्दै चेल्सीको पाल्मेइरसविरुद्ध अन्तिम आठमा प्रतिस्पर्धा गर्ने तय गरे ।

दुई ब्राजिली क्लबको प्रतिस्पर्धामा बोटाफोगोलाई पराजित गर्दै पाल्मेइरसले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

पाल्मेइरसले लिंकन फिनान्सियल फिल्डमा पाउलिन्होले अतिरिक्त समयमा गोल गरेपछि बोटोफोगोको यात्रा अन्तिम १६ मा आएर टुंग्याइदिएको हो ।

Loading ad...
LiNing Ad
#चेल्सी क्वाटरफाइनल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन