• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इतिहास लेख्न आतुर रोनाल्डो
खेलपाटी संवाददाता
६ घण्टा अगाडि खेलपाटी संवाददाता
इतिहास लेख्न आतुर रोनाल्डो

काठमाडौं। भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो–लिग क्लब अल–नासरसँग दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गर्दै क्लबमा आफ्नो यात्रा थप लम्ब्याएका छन्।

‘नयाँ अध्याय सुरु भयो,’ रोनाल्डोले सामाजिक सञ्जालमा लेखे,  ‘उही जोश, उही सपना। आउनुहोस्, फेरि इतिहास रचौं।’

सन् २०२२ मा म्यानचेस्टर युनाइटेड छाडेपछि रोनाल्डो फ्री एजेन्डका रूपमा अल–नासर पुगेका थिए। उनले अहिलेसम्म क्लबका लागि सबै प्रतियोगितामा १०५ खेलमा ९३ गोल गरेका छन्।

कतारमा भएको २०२२ को विश्वकपपछि उनले साढे वर्षे सम्झौतासहित क्लबमा आवद्ध हुँदै विश्वकै सबैभन्दा बढी तलब पाउने खेलाडी बनेका थिए। फोर्ब्सका अनुसार पछिल्ला तीन वर्षदेखि उनी विश्वकै सर्वाधिक आम्दानी गर्ने खेलाडी सूचीको शीर्षमा छन्।

४० वर्षको उमेरमा रोनाल्डोको कुल आम्दानी लगभग २७५ मिलियन डलर भएको अनुमान गरिएको छ। उनी अझै पनि दमदार प्रदर्शन गरिरहेका छन्। हालै मात्र उनले स्पेनलाई हराउँदै पोर्चुगललाई दोस्रो पटक युइएफा नेसन्स लिगको उपाधि जिताउन सहयोग गरेका थिए।

उनी आफ्नो करियरको १००० गोलको कोशेढुंगामा पनि ध्यानमा राख्दै अगाडि बढिरहेका छन्। अहिलेसम्म क्लबस्तरमा ७९४ र पोर्चुगलका लागि १३८ गोल गर्दै उनले कुल ९३२ गोल पूरा गरिसकेका छन्।

साउदी अरब पुगेपछि रोनाल्डोको प्रभाव यति गहिरो भयो कि युरोपका थुप्रै चर्चित खेलाडी साउदी लिगतर्फ आकर्षित भए। रियल मड्रिडका उनका पूर्वसहकर्मी करिम बेन्जेमा पनि साउदी लिग आएका छन्।

यद्यपि, उनले अल–नासर अरब क्लब च्याम्पियन्स कप जिताएका छन्। साउदी प्रो–लिग जिताउन चाहिँ सकेका छैनन्। २०२२–२३ र २०२३–२४ मा क्बल उपविजेतामा सीमित रह्यो भने गत सिजन तेस्रो स्थानबाट माथि उक्लिन सकेन।

मे महिनामा क्लबका स्पोर्टिङ डाइरेक्टर फर्नान्डो हियेरोले रोनाल्डोलाई नयाँ सम्झौता गराउन इच्छुक रहेको बताएका थिए। त्यतिबेला रोनाल्डोले सिजनको अन्तिम खेल नै अल–नासरका लागि अन्तिम हुनसक्ने संकेत दिएका थिए।

तर, अहिले नयाँ सम्झौतासँगै पाँच पटकका बलन डि’ओर विजेता रोनाल्डोले आफू सातौं नयाँ क्लबमा जाने हल्लालाई पूर्णविराम दिएका छन्। उनी अझै पनि अल–नासरमै इतिहास रच्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
‘अल–नासर फरएभर’
‘अल–नासर फरएभर’
हालान्डले गरे रोनाल्डो, मेसी र एमबाप्पेको कीर्तिमान भंग
हालान्डले गरे रोनाल्डो, मेसी र एमबाप्पेको कीर्तिमान भंग
अन्तिम १६ मा सिटी र अल–हिलाल भिड्ने
अन्तिम १६ मा सिटी र अल–हिलाल भिड्ने
भिनिसियसको गोल, रियल समूह विजेता
भिनिसियसको गोल, रियल समूह विजेता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा
न्युजिल्यान्डको टोलीमा एडम
न्युजिल्यान्डको टोलीमा एडम
‘अल–नासर फरएभर’
‘अल–नासर फरएभर’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP