शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

नयाँ प्रशिक्षक, आक्रमक फुटबल – रेनुका नगरकोटी

शनिबार, असार १४, २०८२खेलपाटी संवाददाता
नयाँ प्रशिक्षक, आक्रमक फुटबल – रेनुका नगरकोटी
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी रेनुका नगरकोटीले नयाँ प्रशिक्षकको नेतृत्वमा महिला टिमले फरक फुटबल खेलिरहेको बताएकी छिन् । 

एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तानमा रहेकी नगरकोटीले मिडियासँग कुराकानी गर्दै नयाँ प्रशिक्षकको नेतृत्वमा फरक तरिकाले फुटबल खेलिरहेको बताईन् । 

‘नयाँ प्रशिक्षकको खेलाउने तरिका फरक छ । पहिला भन्दा नेपालको खेल धेरैनै फरक हुन्छ । सकारात्मक हिसाबको फरक तरिकाले खेलाउनुहुन्छ ।’ नयाँ प्रशिक्षकबारे रेनुकाले भनिन् ।

महिला फुटबल टिमकी पुरानी खेलाडी रेनुकाले राष्ट्रिय टिमबाट झण्डै १५ वर्ष खेलिसकेकी छिन् ।

नेपालले महिला फुटबल टिमको नयाँ मुख्य प्रशिक्षकमा पेट्रिक डी वाइल्डलाई नियुक्त गरेको छ । उनको नेतृत्वमा नेपालको महिला टिम एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तानमा छ । नेपालले शीर्ष स्थान हासिल गर्न सकेको खण्डमा ऐतिहासिक रुपमा एसियन कप खेल्न छनोट हुनेछ । जुन नेपालको महिला फुटबल टिमको ऐतिहासिक सफलता र उपलब्धि हुनेछ ।

रेनुकाले नयाँ प्रशिक्षकबाट महिला टिमले आक्रमक फुटबलको अभ्यास गरिरहेको बताईन् । अन्य प्रशिक्षक डिफेन्सिभ खेलमा जोड दिने गरेको भएपनि नयाँ प्रशिक्षक आक्रमक फुटबल खेलाईरहनु भएको बताईन् । 

‘नयाँ प्रशिक्षकले अगाडी बढेर नखेलेसम्म गोल हुदैन भनेर खेलाईरहनु भएको छ । त्यो हिसाबले सकारात्मक नतिजानै आउँछ ।’ रेनुकाले भनिन् ।

पछिल्लो साढे १ दशकको महिला फुटबलको समिक्षा गदै रेनुका भन्छिन्, ‘हामीले सुरु गर्दा अहिलेको जस्तो माहोल र सुविधा थिएन । पछिल्लो समय महिला फुटबलले निकै राम्रो गरिरहेको छ ।’ 
 

Bajaj Pulsar Motorcycle Ad
#रेनुका नगरकोटी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

Bajaj Pulsar Motorcycle Ad
भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे