सोमबार, १६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
मछिन्द्रका खेलाडीलाई पोखरामा भेट्ने अवसर

मछिन्द्रका खेलाडीलाई पोखरामा भेट्ने अवसर

आहा रारा गोल्डकप खेल्न पोखरा पुगेको मछिन्द्रका खेलाडीलाई क्लबका समर्थक तथा प्रशंसकले शनिबार भेटघाट गर्ने अवसर पाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
प्लानिङ ब्वाइजको फराकिलो जित

प्लानिङ ब्वाइजको फराकिलो जित

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा प्लानिङ ब्वाइजले सानेपा क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
'बुटवल लुम्बिनी उपाधि दाबेदार टिम हो'

'बुटवल लुम्बिनी उपाधि दाबेदार टिम हो'

राजधानीमा शुक्रबार टिम सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बुटवल लुम्बिनी एफसी उपाधि दाबेदार टिम भएका बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
आर्मी र श्रीलंका पुलिसको खेलमा आधा दर्शकलाई अनुमति

आर्मी र श्रीलंका पुलिसको खेलमा आधा दर्शकलाई अनुमति

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्मी र श्रीलंका पुलिसबीचको खेलमा रंगशालाको क्षमताको आधा दर्शकलाई प्रवेश गराईने जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
बुटवल लुम्बिनी एफसीले सार्वजनिक गर्यो विदेशी खेलाडी

बुटवल लुम्बिनी एफसीले सार्वजनिक गर्यो विदेशी खेलाडी

बुटवल लुम्बिनी एफसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि तीन विदेशी खेलाडी सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
थ्री नेसन्स कप विजेतालाई सरकारले जनही ४ लाख दिने

थ्री नेसन्स कप विजेतालाई सरकारले जनही ४ लाख दिने

यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
'सी' डिभिजन लिग : आज दुई खेल

'सी' डिभिजन लिग : आज दुई खेल

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा विरगंज युथ एकेडेमी र मनोहरा युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
हालाण्डका एजेन्टले भेटे बार्सिलोना र रियलका पदाधिकारी

हालाण्डका एजेन्टले भेटे बार्सिलोना र रियलका पदाधिकारी

स्पेनको भ्रमण गर्दै उनीहरुले रियलका अध्यक्ष फ्लोरेनटिनो पेरेज र बार्सिलोनाका जोन लापोर्टासँग भेटेको बताईएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
विदुर र सुर्यगढीको विजयी सुरुवात

विदुर र सुर्यगढीको विजयी सुरुवात

पहिलो खेलमा विदुर नगरपालिकाले किस्पाङ गाउँपालिकालाई २–० गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
रामोसले लिभरपुलविरुद्धको खेल गुमाउने

रामोसले लिभरपुलविरुद्धको खेल गुमाउने

चोटका कारण रामोसले इन्ग्लिश क्लब लिभरपुलविरुद्धको क्वाटरफाइनलको दुबै लेग गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
'सी' डिभिजन लिगको अंक तालिका

'सी' डिभिजन लिगको अंक तालिका

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १९, २०७७
Read more →
थ्री स्टारको मुख्य प्रशिक्षकमा श्रेष्ठ

थ्री स्टारको मुख्य प्रशिक्षकमा श्रेष्ठ

'ए' डिभिजन क्लब थ्री स्टारले बिहीबार सामाजिक संजालबाट श्रेष्ठलाई मुख्य प्रशिक्षक चयन गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १९, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1261 of 2173Next