मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पहिलो चरणमा ७१ खेलाडी छानिए

बुधबार, ०८ बैशाख २०७८खेलपाटी संवाददाता
पहिलो चरणमा ७१ खेलाडी छानिए

यू–१३ को पहिलो चरणकाे खेलाडी छनोट । फाेटाे : एन्फा

mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१३ को पहिलो चरणमा ७१ खेलाडी छनोट गरेको छ ।

एन्फाले मंगलबार बिज्ञप्तीमार्फत यू–१३ को पहिलो चरणमा ७१ खेलाडी छनोट भएको जानकारी दिएको छ ।

देशभरबाट आएका १ सय ६६ खेलाडीबाट एन्फाले पहिलाे चरणकाे खेलाडी छनौट गरेकाे हो । सहभागी खेलाडीबाट अन्तिममा ४२ खेलाडी छनोट गर्ने एन्फाले जनाएको छ ।

एन्फाले यस अघि सातै प्रदेश र जिल्लाबाट खेलाडी छनोट गराएको थियो । पहिला जिल्ला छनोट गरेको एन्फाले दोस्रो चरणमा प्रदेश हुँदै केन्द्रमा छनोट गरेको हो ।

केन्द्रमा छनोट भएका खेलाडीलाई एन्फाले तीन बिभागिय टोलीको एकेडेमीमा स्थान दिनेछ ।

एन्फाले एसियायी खेलकुद महासंघको मापदण्ड अनुसार तीनै बिभाग (पुलिस, एपीएफ, आर्मी) एकेडेमी संचालन गर्ने सम्झौता गरिसकेकाे छ । 

जसमा एकेडेमीले ७ खेलाडीलाई पूर्वन छात्रवृत्ति, ७ जनालाई आधा र ७ जना बिभागकै युवा खेलाडीलाई एकेडेमीमा राख्ने सम्झौता गरेको थियाे ।

हाल छनोटमा प्रदेश १ बाट २८, प्रदेश दुईबाट २४ बागमती प्रदेशबाट ३३, गण्डकी प्रदेशबाट ३१, लुम्बिनी प्रदेशबाट ३०, कर्णाली प्रदेशबाट ८ र सुदूरपश्चिमबाट १२ खेलाडी रहेका थिए।

No photo description available.

No photo description available.

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

Bajaj Pulsar Motorcycle Ad
१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक