शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
ब्राजिल नजाने भए एन्सेलोटी

ब्राजिल नजाने भए एन्सेलोटी

इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १७, २०८२
Read more →
पिएसजी फेरि च्याम्पियन्स लिगको फाइनलनजिक

पिएसजी फेरि च्याम्पियन्स लिगको फाइनलनजिक

पेरिस सेन्ट–जर्मेन (पिएसजी) फेरि एकपटक इङ्ल्यान्डबाट उच्च मनोबलसहित फर्किंदैछ। यो टोली च्याम्पियन्स लिगको दोस्रो फाइनल यात्रा अब केही हातको दुरीमा छ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १७, २०८२
Read more →
‘टाइटन’  डोनारुम्मा

‘टाइटन’ डोनारुम्मा

यसअघि पनि उनले नक्कआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै एनफिल्डमा लिभरपुलविरुद्ध भएको प्रि–क्वार्टरफाइनलअन्तर्गत पेनाल्टी सुटआउटमा दुई बचाउ गरेका थिए।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १७, २०८२
Read more →
सहिद स्मृति खेलकुद प्रतियोगिता हुने 

सहिद स्मृति खेलकुद प्रतियोगिता हुने 

जेठको दोस्रो साता सुरु हुने प्रतियोगितामा ४ वटा खेल समावेश गरिने आयोजकले जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १६, २०८२
Read more →
रवीन्द्रको गुम्यो अध्यक्ष पद

रवीन्द्रको गुम्यो अध्यक्ष पद

सुर्खेत जिल्ला अध्यक्ष रवीन्द्र चन्दविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ। जिल्ला फुटबल संघको मंगलबार विशेष साधारणसभाले अविश्वासको प्रस्ताव पारित गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १६, २०८२
Read more →
ब्राजिलका पूर्वप्रशिक्षक कोरिन्थियन्सको प्रशिक्षकमा नियुक्त

ब्राजिलका पूर्वप्रशिक्षक कोरिन्थियन्सको प्रशिक्षकमा नियुक्त

ब्राजिल राष्ट्रिय टिमका पूर्व प्रशिक्षक डोरिवाल जुनियर स्थानीय क्लब कोरिन्थियन्समा नियुक्त भएका छन्। उनी सन् २०२६ को अन्त्यसम्मका लागि कोरिन्थियन्समा भित्रिएका हुन्।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १६, २०८२
Read more →
अपराजित रहेर उपाधि जित्नु विशेष

अपराजित रहेर उपाधि जित्नु विशेष

नेपाल सुपर लिग (एनएसएल) मा कुनै टिमले कीर्तिमान बनाएको छ भने त्यो हो, ललितपुर सिटी एफसी। लगातार दोस्रो संस्करणको उपाधि उचालेको यो टोलीले यसपल्ट कुनै खेलमा हार बेहोर्नै परेन।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०८२
Read more →
नेपाल यु–२० महिला एसियन कप छनोटमा समूह ‘ए’ मा

नेपाल यु–२० महिला एसियन कप छनोटमा समूह ‘ए’ मा

नेपाल एएफसी यु–२० महिला एसियन कप छनोटमा उत्तर कोरियासँगै समूह ‘ए’ मा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)को मलेसियास्थित क्वालालम्पुर हाउसमा भएको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०८२
Read more →
३० खेलाडी बन्द प्रशिक्षणमा

३० खेलाडी बन्द प्रशिक्षणमा

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङसँग हुने मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएका छन्।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०८२
Read more →
गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट

गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट

दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ।  गोदावरी नगरपालिकाको आयोजनामा वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालामा हुने प्रतियोगितामा उपत्यकाभित्रका विभिन्न पालिकाका टिमले प्रतिस्पर्धा गर्नेछन्। 

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०८२
Read more →
एसियामा साउदी क्लबको वर्चस्व

एसियामा साउदी क्लबको वर्चस्व

ठूलो खर्च र सपना बोकेर मैदान उत्रिका साउदी अरबका क्लबहरूले एएफसी च्याम्पियन्स लिग इलिटमा स्पष्ट वर्चस्व जमाएका छन्।

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०८२
Read more →
मेसीबिना हार्‍यो मियामी

मेसीबिना हार्‍यो मियामी

एफसी डलासले दोस्रो हाफमा तीन गोल गर्दै ४–३ को सानदार जित दर्ता गर्‍यो। यो खेल लिओनल मेसीले गुमाएका थिए। इन्टर मियामीले दुई गोलको अग्रता गुमाउँदै पराजय बेहोर्‍यो र १८ अंकमा सीमित रह्यो। 

By खेलपाटी संवाददातासोमबार, बैशाख १५, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 121 of 2136Next