संकटाको सानदार जित
संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जित हासिल गरेको छ।
संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जित हासिल गरेको छ।
यो सबै विवादको मूलमा छ कप्तान छनोट। त्यसपछिको वाइल्डले दिएको अन्तर्वार्ता। उक्त अन्तर्वार्ताले मैदानबाहिर हलचल मच्चाएको थियो।
नेपाली राष्ट्रिय टोलीका युवा मिडफिल्डर लाकेन लिम्बू क्याम्बोडियाको शीर्ष डिभिजन क्लब किरिभोङ सोक सेन चे एफसीमा अनुबन्ध भएका छन्।
नेपाली टोली साफ यु–२० महिला च्याम्पियनसिपमा अंक मात्रै होइन, गोलको खोजीमा छ।
अनुभवी मिडफिल्डरको आगमनले संकटग्रस्त मिलानमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।
लगातार चौथो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
पाल्मरलाई ‘माइकलोब अल्ट्रा सुपीरियर प्लेयर अफ द म्याच’ र ‘टूर्नामेन्ट’को उत्कृष्ट खेलाडीको सम्मान दिइयो। तर, सबैभन्दा ठूलो सन्देश उनले बोलेर होइन, खेलेर दिए।
ढाकास्थित बसुन्धरा किङ्स एरेनामा आइतबार साँझ नेपाली यु–२० महिला टोलीले लगभग घरेलु टोलीसँग बंगलादेशसँग एक अंक खोसिसकेको थियो।
धर्वेन्द्र बोहराको निर्णायक गोलसँगै मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटमाथि ४–३ को सनादार जित निकालेको छ।
कार्लोस आल्काराजको विम्बलडनमा लगातार तेस्रो उपाधि जित्ने सपना आइतबार नराम्ररी टुट्यो।