मीनाको पहिलो ह्याट्रिक
मंगलबार, ३१ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली टोलीकी फरवार्ड मीना देउवाले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेकी छन्।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा जारी खेलमा नेपाल ६–० ले अगाडि छ। नेपाललाई फराकिलो अग्रता दिलाउन मीना एक्लैले ३ गोल गरेकी हुन्। पूर्णिमा राईले २ र समीक्षा मगरको नाममा १ गोल छ।
जारी प्रतियोगितामा मीनाको यो पहिलो ह्याट्रिक हो।








-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)