नेपाल र श्रीलंकाको खेल समय र मैदान सर्यो
मंगलबार, ३१ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारी वर्षाका कारण नेपाल र श्रीलंकाबीचको साफ महिला यु-२० च्याम्पियनसिपको खेल डेढ घन्टा पर सरेको छ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे हुने तालिका थियो। तर, वर्षाका कारण मैदान हिलाम्मे भएपछि खेल पर धकेलिएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल राति ८:१५ बजे हुनेछ।
मुख्य मैदान हिलाम्मे भएपछि अब खेल रंगशालाको अभ्यास मैदानमा सारिने भएको छ।








-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)