वर्षाले नेपाल र श्रीलंका खेल आधा घन्टा पर सर्यो
मंगलबार, ३१ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारी वर्षाका कारण नेपाल र श्रीलंकाबीचको साफ महिला यु-२० च्याम्पियनसिपको खेल पछि सरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल आधा घण्टा पछि सारिएको हो।








-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)