नेपालसँग खेल्न हम्जा र शमित नआउने
आगामी सेप्टेम्बरमा नेपाल भ्रमणमा आउने बंगलादेश राष्ट्रिय फुटबल टोलीमा कुनै पनि विदेशी लिग खेल्ने खेलाडी नहुने पक्का भएको छ।
आगामी सेप्टेम्बरमा नेपाल भ्रमणमा आउने बंगलादेश राष्ट्रिय फुटबल टोलीमा कुनै पनि विदेशी लिग खेल्ने खेलाडी नहुने पक्का भएको छ।
साम्बा आगामी सेप्टेम्बरदेखि सुरु हुने प्रि–सिजन प्रशिक्षणमा सहभागी हुन न्युजिल्यान्ड जाने तयारीमा छिन्। उनी क्लबमा अनुबन्धित हुने १७औं खेलाडी हुन्।
बंगलादेश राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बरमा नेपालमा दुई वटा फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।
भुटानलाई पराजित गर्दै बंगलादेश साफ महिला यु-२० च्याम्पियनसिपको अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लिएको छ।
दक्षिण एसियाली क्षेत्र (साफ)बाट भारत र बंगलादेशले मात्रै सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्ने भएका छन्।
नेपालले साफ महिला यु-२० च्याम्पियनसिपमा तेस्रो जित निकालेको छ।
नेपालले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको जारी खेलको पहिलो हाफमै सानदार अग्रता लिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले फिफा अन्तर्राष्ट्रिय विन्डोका लागि यसअघि नै बंगलादेशसँग तय भएको २ रद्द नहुने बताए।
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपमा कप्तान विर्सना चौधरीलाई लगातार दोस्रो खेलमा बेञ्चमा राखेका छन्।
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु-२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध हुने खेलमा सुरुआती ११ मा ३ खेलाडी परिवर्तन गरेका छन्।
बिहीबार हुने खेल नेपालका लागि जितमात्र होइन, गोलअन्तरमा सुधार ल्याउने अवसर पनि हुनेछ।
सान्तोसले बिहीबार (ब्रासिलिएराओ २०२५ को १४औं चरण) मा लिग लिडर फ्लामेङ्गोलाई १–० ले हराउँदै अविश्वासनीय जित निकालेको छ।