• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाललाई जितसँगै गोलको दबाब
खेलपाटी संवाददाता
७ घण्टा अगाडि खेलपाटी संवाददाता
नेपाललाई जितसँगै गोलको दबाब

काठमाडौं। श्रीलंकासँगको दोहोरो भिडन्तले नेपाललाई साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि होडमा निर्णायक मोडमा ल्याएको छ।

ढाकाको बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा बिहीबार हुने खेल नेपालका लागि जितमात्र होइन, गोलअन्तरमा सुधार ल्याउने अवसर पनि हुनेछ। 

तीन खेलपछि समान ९ अंकसँगै बंगलादेश शीर्ष स्थानमा छ। नेपाल समान खेलबाट ६ अंक बटुल्दै बंगलादेशलाई पछ्याइरहेको छ। नेपालले उपाधि यात्रालाई जीवन्त राख्न फेरि श्रीलंकामाथि गोल वर्षाउनुपर्छ।

मंगलबारको ७–० को एकतर्फी जितबाट हौसिएको नेपाली टोलीले आजको खेलमा त्यसलाई दोहोर्‍याउने लक्ष्य राखेको छ। 

तर, यो सहज हुनेछ भन्ने ग्यारेन्टी छैन। एकातिर नेपालका लागि अर्को गोल वर्षा अनिवार्य जस्तै छ भने अर्कातिर श्रीलंकाको लक्ष्य भने प्रतियोगितामा आत्मसम्मानसहितको पुनरागमन हुनेछ। लगातार तीन खेल गुमाइसकेको श्रीलंकाका लागि आजको खेल ‘गर या मर’ जस्तै भएको छ।

नेपाली प्रशिक्षक टोलीलाई थाहा छ उपाधि अब अंकसँगै बढी गोलमा पनि निर्भर हुनेछ। किनभने शीर्षस्थानमा पुग्न नेपालले बंगलादेशलाई नतिजा र गोल दुवैमा उछिन्नै पर्छ। त्यसैले आजको खेललाई नेपालले आक्रामक फुटबलमार्फत दबाब सिर्जना गर्ने अवसरका रूपमा पनि हेरिरहेको छ।

अर्को मैदानमा आजै भुटान र बंगलादेश आमनेसामने हुनेछन्। त्यो खेलको नतिजाले पनि नेपालको यात्रा कुन दिशातिर मोडिन्छ भन्ने संकेत दिनेछ। तर, त्यतिबेला पुग्दा नेपालले श्रीलंकासँगको आफ्नो काम पहिले सशक्त ढंगले सकिसकेको हुनुपर्छ।

आजको खेल लिग तालिकाको अंक मात्र होइन, गोलअन्तरको जटिल गणित, मानसिक दबाब र रणनीतिक परीक्षा पनि हो। नेपाल त्यसका लागि तयार देखिएको छ। ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
सेपाकताक्रो टोली थाइल्यान्ड जाने
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP