सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
समीक्षा र सुजता सुरुआती ११ मा

समीक्षा र सुजता सुरुआती ११ मा

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध हुने खेलमा सुरुआती ११ मा दुई परिवर्तन गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, साउन ४, २०८२
Read more →
डुरान कप खेल्न आर्मी भारत प्रस्थान

डुरान कप खेल्न आर्मी भारत प्रस्थान

दक्षिण एसियाकै सबैभन्दा पुरानो प्रतियोगिता मानिने डुरान कपमा आर्मीले सन् २०२३ देखि सहभागी जनाउन थालेको हो। तर, अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन।

By खेलपाटी संवाददाताशनिबार, साउन ४, २०८२
Read more →
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल

नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल

अंकतालिकाको शीर्ष स्थानमा अपराजित बंगलादेश १२ अंकसहित अगाडि छ। तर, तीन अंकले पछाडि रहेको नेपाल अझै होडमा छ।

By खेलपाटी संवाददाताशनिबार, साउन ४, २०८२
Read more →
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश

हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश

हङकङजस्तो बलियो प्रतिस्पर्धी टिमविरुद्ध खेल्न नेपालसँगको मैत्रीपूर्ण खेल पर्याप्त नहुने बताएको छ। बंगलादेशले सेप्टेम्बर ६ र ९ मा नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

By खेलपाटी संवाददाताशनिबार, साउन ४, २०८२
Read more →
हेल्प नेपालको लगातार दोस्रो जित

हेल्प नेपालको लगातार दोस्रो जित

हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३, २०८२
Read more →
नोनीले चेल्सी छाडे

नोनीले चेल्सी छाडे

नोनी माडुएकेले लन्डन क्लब चेल्सी छाडेका छन्। योसँगै प्रिमियर लिग क्लब आर्सनलमा स्थायी रूपमा आवद्ध भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३, २०८२
Read more →
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने

सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३, २०८२
Read more →
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने

प्रीतिले जोर्डनको क्लबबाट खेल्ने

नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईले जोर्डनको क्लबबाट व्यावसायिक लिग खेल्ने भएकी छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३, २०८२
Read more →
बलियो स्थितिमा बंगलादेश

बलियो स्थितिमा बंगलादेश

डिफेन्डिङ च्याम्पियन बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम चरणतिर आइपुग्दा आफूलाई बलियो स्थितिमा पुर्‍याइसकेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३, २०८२
Read more →
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो

मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो

सुरुआती अग्रता जोगाउन नसक्दा लिग लिडर मच्छिन्द्र फुटबल क्लबले दोस्रो स्थानको नेपाल पुलिस क्लबसँगको अंक दूरी ३ मा पुर्‍याउने अवसर गुमाएको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३, २०८२
Read more →
वेस्ट ह्यामबाट खेलेकी भारतीय गोलकिपरले लिइन् सन्न्यास

वेस्ट ह्यामबाट खेलेकी भारतीय गोलकिपरले लिइन् सन्न्यास

युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो भारतीय महिला खेलाडीको पहिचान बनाएकी अदिति चौहानले १७ वर्ष लामो करियरपछि खेलबाट सन्न्यासको घोषणा गरेकी छन्। 

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३, २०८२
Read more →
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना

नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना

यद्यपि, यी दुई खेलाडीले दुई खेलको प्रतिबन्ध भोगिसकेका छन्। त्यसैले बंगलादेश र नेपालबीच हुने निर्णायक खेलमा यी दुई खेलाडी पुन: एक साथ मैदानमा देखिने छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 118 of 2183Next