नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
बिहिबार, ०१ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। भुटानलाई पराजित गर्दै बंगलादेश साफ महिला यु-२० च्याम्पियनसिपको अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लिएको छ।
बिहीबार सम्पन्न खेलमा बंगलादेश ३-० ले विजयी भएको हो। बंगलादेशको यो लगातार चौथो जित हो।
जितसँगै शीर्ष स्थानमा फेरि फर्किएको बंगलादेशले १२ अंक पुर्याएको छ। समान खेलबाट ९ अंक बटुलेको नेपाल दोस्रो स्थानमा छ।








-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)
