नाभासले छाडे मेसीको बाल्यकालको क्लब
रियल मड्रिडका पूर्वगोलकिपर केलोर नाभास मेक्सिकन लिग क्लब युएनएएम पुमासमा आबद्ध हुन लागेका छन्।
रियल मड्रिडका पूर्वगोलकिपर केलोर नाभास मेक्सिकन लिग क्लब युएनएएम पुमासमा आबद्ध हुन लागेका छन्।
उनले तीन खेलपश्चात् जुन प्रदर्शन दिइन्, त्यसले साफ यु–२० च्याम्पियनसिपको फाइनल खेललाई एकतर्फी बनायो। नेपालका लागि त उनी त्रासदी नै भइन्।
नेपाली टोलीकी स्ट्राइकर पूर्णिमा राई साफ महिला यु–२० च्याम्पियनसिको सर्वाधिक गोलकर्ता बनेकी छन्।
तीन खेलको प्रतिबन्ध भोगेर आएकी मोसमत सागोरिकाको ह्याट्रिकसँगै बंगलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ।
भुटानले तेस्रो स्थानमा रहँदै साफ महिला यु–२० च्याम्पियनसिप सकाएको छ।
नेपाल उपाधि जित्न मैदानमा उत्रिनेछ, त्यहीँ बंगलादेशका प्रशिक्षक पिटर बटलर दीर्घकालीन योजनाको नक्सा कोर्दै हुनेछन्।
अप्सन गुरुङको ह्याट्रिक सँगै साबिक विजेता चर्च ब्वाइज युनाइटेडद्ये एन्फा यु–१६ युथ लिगमा तेस्रो जित निकालेको छ।
इङ्ग्ल्यान्डकी डिफेन्डर लुसी ब्रोनजले महिला फुटबलको लोकप्रियता बढेसँगै खेलाडीहरूमाथि जातीय दुर्व्यवहार पनि बढेको बताएकी छन्।