सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो

लुसी भन्छिन्– खेलसँगै महिला खेलाडीमाथि जातीय दुर्व्यवहार बढ्यो

इङ्ग्ल्यान्डकी डिफेन्डर लुसी ब्रोनजले महिला फुटबलको लोकप्रियता बढेसँगै खेलाडीहरूमाथि जातीय दुर्व्यवहार पनि बढेको बताएकी छन्।

By खेलपाटी संवाददातासोमबार, साउन ६, २०८२
Read more →
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन

पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन

बंगलादेशको ढाकामा जारी साफ यु–२० च्याम्पियनसिप २०२५ को संस्करणले एक पटक फेरि स्पष्ट पारेको छ– दक्षिण एसियाको महिला फुटबलमा अहिले नेपालको ‘फिनिशिङ’ नै फरक स्तरमा पुगेको छ।

By खेलपाटी संवाददातासोमबार, साउन ६, २०८२
Read more →
एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो

एसियन कप खेल्ने सबै टोलीको टुंगो लाग्यो

महिला एसियन कप खेल्ने १२ टोलीको टुंगो लागेको छ। अस्ट्रेलिया आयोजक भएको नाताले पहिला नै छनोट भइसकेको छ। चीन २०२२ को विजेता, दक्षिण कोरिया उपविजेता र जापान तेस्रो भएको कारण आफ्नो स्थान सुरक्षित गरिसकेका थिए।

By खेलपाटी संवाददातासोमबार, साउन ६, २०८२
Read more →
नेपाललाई बदलासँगै उपाधिको अवसर

नेपाललाई बदलासँगै उपाधिको अवसर

ढाकाको बसुन्धरा किङ्स एरेनामा सोमबार साँझ हुने साफ महिला यु–२० च्याम्पियनसिपको राउन्ड रोबिनको अन्तिम खेल हुनेछ।

By खेलपाटी संवाददातासोमबार, साउन ६, २०८२
Read more →
प्लानिङको दोस्रो जित

प्लानिङको दोस्रो जित

विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध रोमाञ्चक जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु–१६ लिगमा दोस्रो जित दर्ता गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, साउन ५, २०८२
Read more →
असाधारण गोलकर्ता पूर्णिमा

असाधारण गोलकर्ता पूर्णिमा

अहिले नै एक कुरा निश्चित छ– पूर्णिमाले उमेर समूहमा साफ महिला फुटबलको गोलकथा फेरिदिएकी छन्।

By खेलपाटी संवाददाताआइतबार, साउन ५, २०८२
Read more →
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा

मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा

मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै संकटा क्लब एन्फा यु–१६ युथ लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददाताआइतबार, साउन ५, २०८२
Read more →
बार्सिलोना सर्दै रासफोर्ड

बार्सिलोना सर्दै रासफोर्ड

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका आउट अफ फेवर खेलाडी मार्कस रासफोर्ड बार्सिलोनातर्फ सर्नेनजिक पुगेको खबर बाहिरिएको छ।

By खेलपाटी संवाददाताआइतबार, साउन ५, २०८२
Read more →
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान

गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान

अर्जेन्टिनी फरवार्ड लिओनल मेसीले क्रिस्टियानो रोनाल्डोलाई पेनाल्टीबाहेकका गोल संख्यामा पछि पार्दै नयाँ कीर्तिमान बनाएका छन्। उनले रोनाल्डोभन्दा १६७ खेल कम खेलेर यो उपलब्धि हासिल गरेका हुन्।

By खेलपाटी संवाददाताआइतबार, साउन ५, २०८२
Read more →
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो

आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो

नेपाली यु–२३ टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले विंगर आयुष घलानसहित चार सिनियर टोलीका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

By खेलपाटी संवाददाताआइतबार, साउन ५, २०८२
Read more →
छैटौं स्थानमा उक्लियो एपिएफ

छैटौं स्थानमा उक्लियो एपिएफ

विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा यु–१६ युथ लिगको अंक तालिका छैटौं स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददाताआइतबार, साउन ५, २०८२
Read more →
साफ यु–१७ च्याम्पियनसिप : नेपाल र साबिक उपविजेता बंगलादेश एकै समूहमा

साफ यु–१७ च्याम्पियनसिप : नेपाल र साबिक उपविजेता बंगलादेश एकै समूहमा

नेपाल साफ यु–१७ च्याम्पियनसिपमा साबिक उपविजेता बंगलादेशसँगै समूह ‘ए’ मा परेको छ ।

By खेलपाटी संवाददाताआइतबार, साउन ५, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 116 of 2183Next