छैटौं स्थानमा उक्लियो एपिएफ
आइतबार, ०४ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा यु–१६ युथ लिगको अंक तालिका छैटौं स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार हिमालयन शेर्पा क्लबलाई एपिएफले २–० ले पराजित गरेको हो।
जितसँगै एपिएफले ६ खेलमा ९ अंक जोडेको छ। पराजित हिमालयन शेर्पा समान खेलबाट ८ अंकका साथ सातौं स्थानमा छ।
एपिएफलाई जित दिलाउन पुजन ढकाल र आदर्श मेचेले गोल गरे।








-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)
