मनाङको जितमा प्रकाशको दुई गोल
प्रकाश सिंहको दुई गोलसँगै मनाङ मर्स्याङदी क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ।
प्रकाश सिंहको दुई गोलसँगै मनाङ मर्स्याङदी क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ।
अमेरिकी डिफेन्डर केलेब वाइली पुनः दोस्रो डिभिजनको इङ्लिस क्लब वाटफोर्डमा ऋणमा गएका छन्।
मंगोलियाले एएफसी यु–२० महिला एसियन कप छनोटबाट नाम फिर्ता लिएको छ।
विश्वकप विजेता स्पेनले अहिलेसम्म महिला युरोपियन च्याम्पियनसिपको फाइनल खेल्न सकेको छैन। उसले अहिलेसम्म जर्मनीलाई पनि हराउन सकेको छैन।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु-२० च्याम्पियनसिपमा उपविजेता बन्नुको मुख्य कारण थकान भएको तर्क गरेका छन्।
साफ यु –२० च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ।
न्यूक्यासल युनाइटेडका पूर्वस्टार नोलबर्टो सोलानो पाकिस्तानको सिनियर र यु–२३ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
ठाकुरगाउँकी यी फरवार्डले जुलाई १३ मा नेपालविरुद्धको पहिलो खेलमा रातो कार्ड पाएकी थिइन्। त्यतिखेरसम्म उनले एक गोल गरिसकेकी थिइन्। त्यो रातो कार्डसँगै उनी तीन खेलका लागि निलम्बित भइन्।
प्रतियोगिता भरि १० गोल गर्दै पूर्णिमाले ‘गोल्डेन बुट’ हात पारिन्। तर, त्यो ट्रफी उनीमाथि एउटा लाज छोप्न दिइएको उपहारजस्तै देखियो। उनको अनुहारमा त्यो पलको खुसी फिटिक्कै थिएन, आँखामा पीडाको भाव प्रस्ट देखिन्थ्यो।