लिभरपुलबाट खेल जीवन अन्त्य गर्ने सलाहको चाहना
स्काई स्पोर्ट्ससँगको अन्तर्वातामा सलाहले खेल जीवन भर लिभरपुलमै बस्ने चाहना व्यक्त गरेका हुन् ।
स्काई स्पोर्ट्ससँगको अन्तर्वातामा सलाहले खेल जीवन भर लिभरपुलमै बस्ने चाहना व्यक्त गरेका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार महालक्ष्मी नगरपालिकालाई १९-० गोल अन्तरले हराउँदै कन्काईले दोस्रो जित निकालेको हो ।
शनिबार हुने खेलमा जर्मन बुंडेसलिगाको शीर्ष स्थानमा रहेको बायर्नले होफनहायनको सामना गर्नेछ । त्यसमा एउटा व्यक्ति भने पक्कै हुने छैनन् र ती हुन्, बायर्नका प्रश्क्षिक जुलियन नागेलसमन ।
नहोस पनि किन र ? यी दुई क्लब हुन्, इटालीको फुटबलका सबैभन्दा ठूला, अनि उत्तिकै सफल क्लब । इन्टर रह्यो, यसपल्टको डिफेन्डिङ च्याम्पियन ।
त्यति बेला मार्से फ्रान्सेली फुटबलको नम्बर १ थियो र उसले केही समयकै लागि भए पनि युरोपमा आफ्नो प्रभुत्व कायम राखेको थियो ।
बुधबार राति बार्सिलोनाका सै खेलाडी एउटा रेस्टुरेन्टमा भेला भएका थिए । यो अवसर थियो, अन्सु फातीले क्लबसँग गरेको नयाँ अनुबन्धको खुसी मनाउने ।
शुक्रबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
तर यस लगतै उसले एक अर्को ठूलो परीक्षाको सामना गर्दैछ र यो हो, इंग्लिस प्रिमियर लिगको खेलका लागि उसको खास प्रतिद्वन्द्वी लिभरपुल पाहुना बनेर ओल्ड ट्राफोर्डमा आउँदैछ ।
नर्वेका फरवार्डले शनिबार हुने अर्मिनियाविरुद्धको खेल समेत गुमाउने छन् ।
ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार नेपाल इन्डोनेसियासँग २-० गोलको हार व्यहोरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जानकी नगरपालिकालाई ४-० गोल अन्तरले हराउँदै शिवसताक्षीले सुखद सुरुआत गरेको हो।
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलका लागि च्यासल युथ क्लबमा अनुबन्धित भएपछि बोल्दै विकासले आफु फुटबल खेल्नका लागि नेपाल आएको बताएका हुन् ।