बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फुटबल खेल्नकै लागि नेपाल आएको हुँ : विकास

शुक्रबार, ०५ कार्तिक २०७८खेलपाटी संवाददाता
फुटबल खेल्नकै लागि नेपाल आएको हुँ : विकास
Loading ad...
mustang rice ad

काठमाडौं । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले फुटबल खेल्नकै लागि नेपाल आएको बताएका छन् ।

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलका लागि च्यासल युथ क्लबमा अनुबन्धित भएपछि बोल्दै विकासले आफु फुटबल खेल्नका लागि नेपाल आएको बताएका हुन् ।

'म खासगरी फुटबल खेल्नकै लागि यहाँ आएको हो । तर, मेरो व्यक्तिगत एउटा उदेश्यपनि छ जुन मैले अहिले सार्वजनिक गर्न सक्दिन । उचित समय हेर्नेछु र सबै कुरा भन्नेछु,' च्यासलमा अनुबन्ध भएपछि उनले भने ।

युवा स्ट्राइकर विकासले शुक्रबार 'ए' डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका हुन्। उनले एक वर्षका लागि च्यासलसँग सम्झौता गरेका हुन् ।

१८ वर्षीय विकासले नेपाल आउन पाउदा खुशी समेत व्यक्त गरे । उनले नेपालको लागि केहि गर्नु पर्ने भन्ने लागेको समेत बताए ।

'यस अवसरको लागि म धेरै खुशी छु । म नेपालमा बसेर के गर्छु भनेर निर्णय लिइसकेको छैन । म बल्ल १३ वर्षपछि नेपाल आउदैछु, यहाको वातावरण हेरेर म विचार गर्नेछु,' उनले भने, 'इटाली मलाई मनपर्छ, त्यहाको संस्कृति, खाना, वातावरण र प्रकृति निकै मन पर्छ तर पनि मेरो मनमा नेपालको बारेमा केही गर्नुपर्छ भन्ने छ ।  म १३ वर्ष अघि नेपाललाई मुटुमा लिएर गएको थिए र मेरो के सपना थिए, म कसरी नेपाल जान सक्नु भन्ने सम्झन्थे । तर यो सपना १३ वर्षपछि पूरा भएको छ र आउन पाउदा खुसी छु ।'

विकासले नेपाली फुटबल आफुलाई राम्रो लागेको समेत बताए ।

'पहिले मलाई नेपाली फुटबल लिग कहा हेर्ने र के हेर्ने भन्ने ठ्याकै थाहा थिएन तर अहिले मैले नेपालको खेलको भिडियो हेरेको थिए र मलाई राम्रै लागेको छ,' उनले थपे, 'मलाई खुशी  लागेको छ टिमको सबैजना फ्रेन्डली र हेल्पफुल छन् । आज पनि मैले एउटा खेल खेलेको थिए र सबैजना एक अर्कालाई सहयोग गर्ने खालका छन् । खेलको स्तर मलाई राम्रो लाग्यो ।'

विकासले च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् ।

नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार