रियलका कुबो मल्लोर्कामा
जापानिज मेस्सीको नाममा परिचित कुबोलाई मल्लोर्काले रियल मड्रिडबाट एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
जापानिज मेस्सीको नाममा परिचित कुबोलाई मल्लोर्काले रियल मड्रिडबाट एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
विश्व फुटबलका उत्कृष्ट फरवार्ड लियोनल मेस्सीलाई पीएसजीमा अनुबन्ध गर्न सफल भएका खालिफाले नयाँ सिजन एम्बाप्पे क्लबमै रहने बताएका हुन् ।
पीएसजीमा अनुबन्धित भएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले आफ्नो लक्ष्य पीएसजीबाट च्याम्पियन्स लिग जित्ने रहेको बताएका हुन् ।
स्विडेन फुटबलले बुधबार लिन्डेलोफलाई कप्तान चयन गरेको हो ।
पीएसजीमा अनुबन्धित भएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले दुई स्टारसँग एकै क्लबबाट खेल्न पाउदा धेरै खुसी लागेको बताएका हुन् ।
लामो समय झापामा रहेको फुटबल विकासमा योगदान गरेका गुरुङको बुधबार बिहान निधन भएको हो ।
ब्रेन्टफोर्डले फ्रेन्च क्लब लोरियन्टबाट फरवार्ड विस्सालाई अनुबन्ध गरेको हो ।
मेस्सी बार्सिलोनाका लागि मात्र भएको बताउँदै इनिएस्टाले पीएसजीको जर्सीमा उनलाई देख्दा दुख लाग्ने बताएका हुन् ।
साउथह्याम्पटनले च्याम्पियनसिप क्लब ब्लाकवर्न रोभर्सबाट स्ट्राइकर एडमलाई अनुबन्ध गरेको हो ।
यी रियलका खेलाडीले अहिलेसम्म क्लबका लागि ३ सय ९१ खेल खेलिसकेका छन् । त्यसमा उनको २८ गोल छ । अनि त्यो भन्दा ठूलो उपलब्धी, उनले १६ उपाधि जितेका छन् ।
पीएसजीमा अनुबन्धित भएपछि बोल्दै मेस्सीले क्लबको लक्ष्य र आफ्नो महत्वाकांक्षा मिलेको जनाउदै नयाँ अध्याय सुरु गर्न अधैर्य रहेको बताएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट पोखरा रंगशालामा टिमको प्रशिक्षण सुरु हुने जनाएको छ ।