आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आर्मी र भनिमण्डलको विजयी सुरुआत

शनिबार, कार्तिक ६, २०७८खेलपाटी संवाददाता
आर्मी र भनिमण्डलको विजयी सुरुआत
Classic Tech Internet Ad

काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा फुटबल फेलोसिप क्लबलाई ७-१ गोल अन्तरले हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो।

आर्मीको जितमा विकर्ण श्रेष्ठले ह्याट्रिक पूरा गरे ।

यस्तै हरि महतो, राजु तामाङ, जनमत कार्की र चक्र तामाङले एक एक गोल गरे ।

फुटबल फेलोसिपका नन्द नाथ खड्कीले एक गोल फर्काए ।

दोस्रो खेलमा भनिमण्डल स्पोर्टिङ क्लबले न्युरोड टिम (एनआरटी) लाई २-० ले हराएर सुखद सुरुआत गरेको छ ।

भनिमण्डलको जितमा विजय श्रेष्ठ र कृष्ण मलेकारले एक एक गोल गरे ।

May be an image of 11 people and people standing

त्यस्तै दिनको तेस्रो खेलमा फ्रेन्ड्स क्लब भेट्रान्स र एसएनकेसीले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

फ्रेन्ड्सका तेज थापा र मनोज लामाले एक एक गोल गरे । एसएनकेसीका बालगोपाल साहुखल र राजेश शाहीले एक एक गोल गरे ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

२१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।

त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

स्पेन विश्वकपनजिक

स्पेन विश्वकपनजिक

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

Bajaj Pulsar Motorcycle Ad
जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

जेसीआई सिद्धार्थको खेलकुद कार्यक्रम

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहिन महिला टी-२० विश्वकपको सेमिफाइनलमा

स्पेन विश्वकपनजिक

स्पेन विश्वकपनजिक

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली