सोल्सारको बर्खास्ती अब निश्चित जस्तै
इंग्ल्यान्डका सट्टेबाजीलाई आधार मान्ने हो भने ढिलो चाँडो बर्खास्तीमा पर्ने दुई प्रशिक्षक छन् र ती हुन्, म्यानचेस्टर युनाइटेडका ओल गन सोल्सार र नरविचका ड्यानिएल फार्के ।
इंग्ल्यान्डका सट्टेबाजीलाई आधार मान्ने हो भने ढिलो चाँडो बर्खास्तीमा पर्ने दुई प्रशिक्षक छन् र ती हुन्, म्यानचेस्टर युनाइटेडका ओल गन सोल्सार र नरविचका ड्यानिएल फार्के ।
म्यारोडोनाको सम्झनामा स्पेनिस क्लब र अर्जेन्टिनी क्लबबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार वी आर ब्रोदर्सलाई १-० गोल अन्तरले पराजित गर्दै भनिमण्डलले लगातार दोस्रो जित निकालेको हो ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र इरानबीच गोलरहित बराबरी भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार कालिका नगरपालिकासँग १-१ गोलको बराबरी खेल्दै ललितपुर नकआउट चरणमा पुगेको हो ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानविरुद्ध नेपाल गोलकिपर अर्पन कार्कीको कप्तानीमा उत्रदैछ ।
च्यासलले सोमबार पत्रकार सम्मेलन गर्दै क्यामरुनी खेलाडीद्धयलाई एक वर्षका लागि अनुबन्धन गरिएको जानकारी गराएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार बागमती नगरपालिकासँग १-१ गोलको बराबरी खेल्दै कन्काई नकआउट चरणमा पुगेको हो ।
फर्पिङको जितमा निरज श्रेष्ठले चार गोल गर्दा गणेश लावतीले ह्याट्रिक पुरा गरे ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार महालक्ष्मी नगरपालिकालाई ५-३ गोल अन्तरले पराजित गर्दै गोदावरीले पहिलो जित निकालेको हो ।
हराएको भए मात्र केही धेरै ठूलो हुने थिएन, तर जति बेला आफ्नै घरमा ५–० ले पराजित हुन्छ, चर्चा अलि बढी हुने त हुन्छ नै ।