एन्फा अध्यक्षसँग खेलकुद मन्त्रीले भने, ‘अलमुताइरी चाहियो’
मन्त्री गहतराजलाई भेट्न सिंहदरबार पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पासँग प्रशिक्षकको विषयलाई लिएर नवनियुक्त मन्त्रीले सोधखोज गरेका हुन् ।
मन्त्री गहतराजलाई भेट्न सिंहदरबार पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पासँग प्रशिक्षकको विषयलाई लिएर नवनियुक्त मन्त्रीले सोधखोज गरेका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार हेटौडा उपमहानगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै गैडाकोटले सुखद सुरुआत गरेको हो ।
मछिन्द्रले बुधबार अजरबैजानका स्ट्राइकर नुर्लान जाहिद नोभ्रुजोभ र डिफेन्डर सादिक गुलिभलाई अनुबन्ध गरिएको जनाएको छ ।
मंगलबार राति भएको खेलमा मिलानले टोरिनोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
मंगलबार राति लिड्स युनाईटेडलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम आठमा पुगेको हो ।
निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा चेल्सी सफल भयो ।
पीएसजीले चोटको कारण भेराट्टी ४ साता मैदान बाहिर रहने जनाएको छ ।
मंगलबार भएको खेलमा जकार्ताले पर्सेबाया सुराबायासँग १-० गोल अन्तरले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार पोखराले श्री कुमारी भेट्रान्स क्लबलाई ७-० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार सिमकोट गाउँपालिकालाई ११-० गोल अन्तरले पराजित गर्दै रोङले पहिलो जित निकालेको हो ।
सुरुआतमा उनी केही हप्ता मैदानबाहिरै रहने बताइएको थियो ।
तरुण विभागले मंगलबार विज्ञप्ति निकाल्दै साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरिने जनाएको छ ।