एट्लेटिकोको विजयी सुरुवात
आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले सुखद सुरुवात गरेको हो ।
आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले सुखद सुरुवात गरेको हो ।
आइतबार राति भएको खेलमा सिटी टोटेनहमसँग १-० गोल अन्तरले पराजित भएको हो ।
आइतबार राति भएको खेलमा लाइपजिग मैन्जसँग १-० गोल अन्तरले पराजित भएको हो ।
साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ ।
आइतबार भएको खेलमा न्युकासल युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गर्दै वेस्ट ह्यामले सुखद सुरुवात गरेको हो ।
बायर्नले लेजेण्ड मुलरको निधन भएको पुष्टि गरेको छ ।
एन्फाले आइतबार कउरलाई रेफ्री डिरेक्टर नियुक्त गरिएको जनाएको छ ।
एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
चेल्सीका फरवार्ड अब्राहमको आइतबार नै रोमामा मेडिकल हुने बताईएको छ ।
ब्राजिलियन क्लब मिनिरोले आइतबार कोस्टालाई अनुबन्ध गरिएको जनाएको छ ।
चोट बोकेर लामो समय मैदान बाहिर रहेका खेलाडी रहे, डच डिफेन्डर भर्जिल भान डाइक ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी बाहिरिएको जनाएको छ ।