अमेरिकामा जन्मिएका जैय्यान बंगलादेशको क्याम्पमा
अमेरिकामा बसोबास गर्दै आएका फुटबलर जैय्यान अहमद बंगलादेश यु–२३ राष्ट्रिय टोलीको तयारी क्याम्पमा सहभागी भएका छन्।
अमेरिकामा बसोबास गर्दै आएका फुटबलर जैय्यान अहमद बंगलादेश यु–२३ राष्ट्रिय टोलीको तयारी क्याम्पमा सहभागी भएका छन्।
मोरोक्कोका अन्तर्राष्ट्रिय फुटबलर अक्राफ हकीमीमाथि सन् २०२३ मा एक महिलामाथि बलात्कार गरेको आरोपमा आपराधिक मुद्दा चलाउन माग गरिएको छ।
अर्जेन्टिनाका स्टार मिडफिल्डर रोड्रिगो डे पउलले राष्ट्रिय टोलीमा कप्तान लिओनल मेसीसँग वर्षौं खेलिसकेका छन्। तर, उनी सधैं क्लब स्तरमै पनि मेसीसँग खेल्ने सपना देखिरहन्थे।
प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च डिफेन्डर ममाडु सारलाई आगामी लिग १ सिजनका लागि पुनः स्ट्रासबर्गमा ऋणमा पठाएको छ।
एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी फुटबल क्लब र एफसी रिएले भिड्ने भएका छन्।
अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले भारतीय पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खालिद जमिलको नियुक्ति गरेको छ।
आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्न लागेको बंगलादेशले तयारी तीव्र बनाउन हरेक महिना कम्तीमा एउटा अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।
वेस्ट ह्याम युनाइटेडका ब्राजिली मिडफिल्डर लुकास पाक्वेटालाई स्पट फिक्सिङको मुद्दामा निर्दोष ठहर गरेको छ।
४० वर्षको उमेर। धेरैले भन्छन्– अब विश्राम गर्ने समय भइसक्यो। तर, क्रिस्टियानो रोनाल्डोका लागि ती कुरा एक सल्लाह मात्र हुन्, जुन मैदानमा उनका खुट्टा, आँखा र आत्मविश्वासले सजिलै दबाइदिन्छन्।
८० लाख रुपैयाँ मात्र छुट्याइएको फुटबल बजेट देख्दा प्रश्न उठ्छ– के यो बजेटले पेले, मेसी र रोनाल्डोभन्दा अब्बल खेलाडी उत्पादन हुन्छन् त?
बार्सिलोनाले दक्षिण कोरियाको एफसी सियोललाई प्रि–सिजनको दोस्रो खेलमा ७–३ को प्रभावशाली जित हात पारेको छ।