• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा
अर्जुन काफ्ले
२१ घण्टा अगाडि अर्जुन काफ्ले
दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिकमा

पथरी, मोरङ। पथरी–११ फुटबल क्लबको आयोजनामा दोस्रो संस्करणको पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता कार्तिक दोस्रो सातादेखि सुरु हुने भएको छ। 

क्लबका अध्यक्ष सुमन बिकले बिहीबार प्रतियोगिता कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिएका हुन्। प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका दुई क्लबसहित भारतको एक र अन्य पाँच गरी जम्मा आठ टोलीको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ७५ हजार रुपैयाँ पाउने छन्। विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा उदयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ। 

प्रतियोगिताको अनुमानित लागत ६० लाख रुपैयाँ रहेको छ। पहिलो संस्करणमा ब्रिगेड ब्वाइज क्लबले संकटा क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो। सो संस्करणमा क्रमशः ३ लाख र २ लाख रुपैयाँ पुरस्कार राशि रहेको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खालिद
भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खालिद
बंगलादेशले हरेक महिना एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने
बंगलादेशले हरेक महिना एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने
पाक्वेटाले पाए स्पट फिक्सिङमा सफाइ
पाक्वेटाले पाए स्पट फिक्सिङमा सफाइ
रोनाल्डोलाई जितको भोक
रोनाल्डोलाई जितको भोक
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
८० लाख बजेटले मेसी र रोनाल्डो जन्माउने ओलीको सपना !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो दिन प्रभात स्कुलसहित चार टिम विजयी
पहिलो दिन प्रभात स्कुलसहित चार टिम विजयी
नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने
नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिने
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
महिला लिग छनोटको उद्घाटन खेलमा छाहरी र रिएले भिड्ने
भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट
भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट
पलेशाले जितिन् कांस्य
पलेशाले जितिन् कांस्य
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP