शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र

दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र

जितसँगै मछिन्द्रले १० खेलबाट २३ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददाताआइतबार, साउन १९, २०८२
Read more →
जावलाखेलको गोल वर्षा

जावलाखेलको गोल वर्षा

जावलाखेल युथ क्लबले एन्फा यु–१६ युथ लिगमा आइतबार सातदोबाटो युथ क्लबमाथि गोलको वर्षा गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, साउन १९, २०८२
Read more →
समीक्षा, सेनु, सुक्रिया र अनिशा संकटामा

समीक्षा, सेनु, सुक्रिया र अनिशा संकटामा

नेपाली यु–२० महिला टोलीका थप चार खेलाडीलाई संकटा फुटबल क्लबले अनुबन्ध गरेको छ। 

By खेलपाटी संवाददाताआइतबार, साउन १९, २०८२
Read more →
सन अमेरिका जाने चर्चा

सन अमेरिका जाने चर्चा

१० वर्ष बिताएपछि कप्तान सन ह्युङ-मिनले इङ्लिस प्रिमियर लिग क्लब टोटनह्याममा छाड्ने घोषणा गरेका छन्।

By खेलपाटी संवाददाताआइतबार, साउन १९, २०८२
Read more →
पूर्णीमाले संकटाबाट खेल्ने

पूर्णीमाले संकटाबाट खेल्ने

आगामी एन्फा महिला लिग छनोटका लागि संकटाले उनलाई टोलीमा भित्र्याएको हो। साफ च्याम्पियनसिपमा पूर्णीमाले दुई ह्याट्रिकसहित १० गोल गरेकी थिइन्।

By खेलपाटी संवाददाताआइतबार, साउन १९, २०८२
Read more →
मेसीबिना मियामी विजयी

मेसीबिना मियामी विजयी

कप्तान लिओनल मेसी सुरुआती मिनेटमै घाइते भएर बाहिरिए पनि इन्टर मियामीले आइतबार बिहान लिग्स कपमा मेक्सिकन क्लब नेकाख्सामाथि रोमाञ्चक जित हात पारेको छ। 

By खेलपाटी संवाददाताआइतबार, साउन १९, २०८२
Read more →
ब्राजिललाई कीर्तिमानी नवौं पटक कोपा अमेरिकाको उपाधि

ब्राजिललाई कीर्तिमानी नवौं पटक कोपा अमेरिकाको उपाधि

३९ वर्षीया मार्टा चम्किएपछि ब्राजिलले महिलाको कोपा अमेरिका फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै कीर्तिमानी नवौं पटक उपाधि जितेको छ।

By खेलपाटी संवाददाताआइतबार, साउन १९, २०८२
Read more →
घाइते भए मेसी

घाइते भए मेसी

इन्टर मियामीका कप्तान लिओनल मेसी आइतबार बिहान मेक्सिकन क्लब नेकाक्साविरुद्धको लिग्स कप खेलको सुरुआतमै घाइते भएपछि मैदानबाट बाहिरिए।

By खेलपाटी संवाददाताआइतबार, साउन १९, २०८२
Read more →
न अध्यक्ष खेलाडीलाई चिन्छन्, न महासचिव खेल हेर्छन् !

न अध्यक्ष खेलाडीलाई चिन्छन्, न महासचिव खेल हेर्छन् !

महासचिव किरण राईले भनेजस्तै सन् २०३१ को फिफा महिला विश्वकप खेल्ने ‘ड्रिम टिम’का खेलाडी र नेतृत्वबीच कति गहिरो दूरी छ?  महिनौं प्रशिक्षण गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडीको नामसम्म नसम्झिनु कति गम्भीर कुरा हो?

By खेलपाटी संवाददाताशनिबार, साउन १८, २०८२
Read more →
नीराजनको गोलमा जोगियो आर्मी

नीराजनको गोलमा जोगियो आर्मी

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले १३४औं डुरान्ड कपमा पुनरागमन गर्दै लद्दाख फुटबल क्लबसँग अंक बाँढेको छ। 

By खेलपाटी संवाददाताशनिबार, साउन १८, २०८२
Read more →
१० वर्षपछि टोटनह्याम छोड्दै कप्तान सन

१० वर्षपछि टोटनह्याम छोड्दै कप्तान सन

इङ्लिस प्रिमियर लिग क्लब टोटनह्यामका कप्तान सन ह्याङ–मिनले क्लबसँगको १० वर्ष लामो सहकार्य यस समर सिजनमा अन्त्य हुने घोषणा गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, साउन १८, २०८२
Read more →
बारामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुने

बारामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुने

बारामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको। बाराको जितपुरसिमरास्थित सिमरा भेट्रान क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

By नवराज चौलागाईशनिबार, साउन १८, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 104 of 2180Next