तनावपूर्ण खेलमा चर्च ब्वाइजको जित
निकै नै तनावपूर्ण एन्फा यु–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले जित हात पारेको छ।
निकै नै तनावपूर्ण एन्फा यु–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले जित हात पारेको छ।
भुटान र साउदी अरबविरुद्ध नेपालको अघिल्लो प्रदर्शनले आशा बढाएको छ। बंगलादेशमा सम्पन्न यु–२० साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई दुईपटक (६–१ र ८–०) फराकिलो अन्तरले हराइसकेको छ।
साउदी क्लब अल–हिलालमा समय कठिन बिताएपछि नेयमार हाल आफ्नो पुरानो क्लब सान्तोसमा फर्किएका छन्। उनले सुरुमा युरोप फर्किने उद्देश्यसहित सान्तोससँग ६ महिनाको सम्झौता गरेका थिए। तर, पछि उनले ब्राजिलियन सिजनको अन्त्यसम्म सम्झौता बढाएका थिए।
जर्मन बुन्डेसलिगा क्लब बायर लेभरकुजेनले चेक गणतन्त्रका स्ट्राइकर पाट्रिक शिकसँग सन् २०३० सम्मको नयाँ सम्झौता गरेको छ।
आदर्श मेचेको दुई गोलसँगै विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा सहज जित निकालेको छ।
टोटनह्यामका कप्तान सन ह्युन–मिनले क्लबसँगको एक दशक लामो यात्राको अन्त्यको घोषणा गरेका थिए।
योसँगै समूह ‘बी’ को आयोजक भुटानको यु–२० महिला टिमले अन्तिम तयारी तीव्र बनाएको छ। आगामी अगस्ट ६ मा नेपालसँगको खेल्नुअघि भुटान घरेलु मैदान थिम्पुमा मैत्रीपूर्ण खेलमार्फत आफ्ना रणनीति परीक्षण गर्दैछ।
इन्टर मियामीका कप्तान लिओनल मेसीको दाहिने खुट्टामा सामान्य मांसपेशी चोट देखिएको क्लबले सोमबार जनाएको छ।
क्लब विश्वकप विजेता चेल्सीले नेदरल्यान्ड्सका युवा डिफेन्डर जोरेल हाटोलाई डच क्लब अजाक्सबाट अनुबन्ध गरेको छ।
इन्टर मियामीका कप्तान लिओनल मेसी आइतबार बिहान नेक्साकाविरुद्धको लिग्स कप खेलको ११औं मिनेटमै दाहिने खुट्टामा चोट लागेपछि मैदानबाट बाहिरिए।