पोखरालाई हराउँदै ललितपुरले दोस्रोपल्ट जित्यो उपाधि
बारम्बार हात हालाहालको स्थितिमा पुगेको नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै साबिक विजेता ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि हात पारेको छ।
बारम्बार हात हालाहालको स्थितिमा पुगेको नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै साबिक विजेता ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि हात पारेको छ।
साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सविरुद्ध पुन: अग्रता लिएको छ।
पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा खेलमा फर्किएको छ।
साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सविरुद्ध सुरुआती अग्रता लिएको छ।
नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीविरुद्धको खेलमा रेफ्रीको गल्तीले रातो कार्ड पाएका ललितपुर एफसीका मणिकुमार लामाले शनिबार पोखरा थन्डर्सविरुद्ध फाइनल खेल्दैछन्।
धनगढीविरुद्ध पहिलो क्वालिफायरमा मिडफिल्डर मणिले १६औं मिनेटमा रातो कार्ड पाएका थिए। मणिको खुट्टामा रहेको ‘एअर बल’लाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए।
यसपल्ट पोखरालाई ललितपुरसँग गत संस्करणको दोस्रो क्वालिफायरमा बेहोरेको हारको बदला लिने मौका जुरेको छ।
बार्सिलोना यस सिजनमा सम्भावित चार उपाधि जित्ने लक्ष्यमा छ। रियल मड्रिडसँग जनवरी महिनामा जितेको स्पेनिस सुपर कपपछि बार्सिलोनाको अर्को लक्ष्य कोपा डेल रे पनि आफ्नै पोल्टामा पार्नु हो।
एपिएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
दोर्जे तामाङको निर्णायक गोलसँगै ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी)माथि कठिन जित निकालेको छ।
दुई गोलको अग्रता जोगाउन नसक्दा श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबसँग बराबरीमा रोकिएको छ। योसँगै भगवतीले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ।
यसपालि बेटिङ कम्पनी रंगशालाभित्र नदेखिएपनि एनएसएल बेटिङ प्ल्याटफर्ममा खुलेआम चलिरहेको छ । नतिजा पनि बेटिङ विश्लेषणअनुसार नै आइरहेको छ ।