साउदीमाथि उत्तर कोरियाको १५ गोल
बुधबार, २१ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। साउदी अरबमाथि एक दर्जनभन्दा बढी गोल वर्षाउँदै उत्तर कोरियाले एएफसी यु-२० महिला एसियन कपमा विजयी सुरूआत गरेको छ।
बुधबार सम्पन्न पहिलो खेलमा उत्तर कोरिया १५-० ले विजयी भएको हो। जितसँगै कोरियाले ३ अंक बटुलेको छ।
कोरियाले पहिलो हाफमै ९ गोल गरेको थियोे। दोस्रो हाफमा भने ६ गोल थपेको हो।







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)