‘पेलेदेखि मेसी र रोनाल्डोभन्दा राम्रा खेलाडी उत्पादन गर्छौं’
प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा अर्जेन्टिनी फरवार्ड लिओनल मेसी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोजस्ता मात्र नभई तिनभन्दा पनि उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन्।















