केन नै आगामी बलोन डी’ओरको मुख्य दाबेदार !
जर्मनीका पूर्वस्ट्राइकर जुर्गेन क्लिन्समानले बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनलाई आगामी बलोन डी’ओर अर्वाडको मुख्य दाबेदारमध्ये एक मानिनुपर्ने बताएका छन्।
जर्मनीका पूर्वस्ट्राइकर जुर्गेन क्लिन्समानले बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनलाई आगामी बलोन डी’ओर अर्वाडको मुख्य दाबेदारमध्ये एक मानिनुपर्ने बताएका छन्।
डेविड बेकह्यामको क्लब इन्टर मियामीले केभिन डि ब्रुएनालाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ। योसँगै लिओनल मेसीसँग सुपरस्टार जोडी बन्ने सम्भावना बढेको छ।
न्युक्यासल युनाइटेडले सोमबार राति लेस्टर सिटीमाथि ३–० को सजिलो जित निकाल्दै च्याम्पियन्स लिगको स्थानको दौडमा पकड बनाएको छ।
‘ए’ डिभिजन डर्बीमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसहित ११ फुटबल खेलाडी एपिएफको जागिरे भएका छन्। एपिएफले करारमा रहेका फुटबल खेलाडीलाई जागिर दिएको हो।
३४ वर्षे डच डिफेन्डरको सम्झौता यस सिजनपछि समाप्त हुँदैछ। उनीसँगै लिभरपुलका दुई अन्य स्टार खेलाडी मोहम्मद सलाह र ट्रेन्ट एलेक्जेन्डर-अर्नोल्डको पनि सम्झौता सकिँदैछ। यी तीन खेलाडीले सन् २०१९ मा च्याम्पियन्स लिग र २०२० मा प्रिमियर लिगको उपाधि जितेका थिए।
ब्वाइज युनियन क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा ब्वाइज युनियनले मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गरेको हो।
२२ महिनाअघि सम्पन्न ‘ए’ डिभिजन लिगको अंक तालिकामा पुछारमा रहेर एफसी खुमलटार र विभागीय एपिएफ क्लब रेलिगेसनमा परेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) ‘ए’ डिभिजनका क्लब सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगरले त्रिभुवन आर्मी क्लब छाडेकी छन्।
यमन महर्जनको निर्णायक गोलसँगै श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर रेनुका नगरकोटे ‘कवि क्षेत्र प्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’बाट सम्मानित भएकी छन्।