• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
खेलपाटी संवाददाता
१४ घण्टा अगाडि खेलपाटी संवाददाता
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक

काठमाडौं। कुनै क्लबमा जम्न नसकेका पोर्चुगलका फरवार्ड जोआओ फेलिक्सले मंगलबार साउदी क्लब अल–नासर आबद्ध भएका छन्। योसँगै आफ्नो करिअरको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक पुर्‍याएका छन्।

चेल्सीबाट ३० मिलियन युरो (झण्डै ३४.६ मिलियन डलर) को प्रारम्भिक शुल्कमा अल–नासर आएका २५ वर्षीय फेलिक्सले दुई वर्षको सम्झौता गरेका छन्। उनी अहिले त्यही क्लबमा खेलिरहेका क्रिस्टियानो रोनाल्डोका साथमा खेल्ने भएका छन्।

‘म यहाँ खुसी बाँड्न आएको हुँ। सँगै जितौं,’ फेलिक्सले अल–नासर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्वागत भिडियोमा भने।

फेलिक्स युरोपबाट साउदी लिगतर्फ गएका पछिल्ला स्टार खेलाडी हुन्। साउदी अरब विश्व फुटबलमा शक्ति बन्ने योजनासहित ठूला खेलाडीलाई आकर्षित गर्दै आएको छ। तर, करिअरको सुरुआतमै अत्यधिक मूल्यमा अनुबन्ध भइसकेका फेलिक्सको यात्रा भने अपेक्षित उचाइमा पुग्न सकेको छैन।

सन् २०१९ मा बेन्फिकाबाट एट्लेटिको मड्रिड जाँदा उनीमाथि १४० मिलियन डलर खर्च भएको थियो। त्यसयता उनी चेल्सी, बार्सिलोना र पछिल्लो समय एसी मिलानजस्ता क्लबमा ऋणमा गएका थिए। तर, कुनै पनि क्लब उनी जमाउन सकेनन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन वर्षपछि पुनः स्पेनको मैदानमा उत्रिँदै रोनाल्डो
तीन वर्षपछि पुनः स्पेनको मैदानमा उत्रिँदै रोनाल्डो
लागुऔषध कारोबारीसँग प्रधानमन्त्रीले खिचे फोटो !
लागुऔषध कारोबारीसँग प्रधानमन्त्रीले खिचे फोटो !
स्टेगनले गरे ढाडको शल्यक्रिया
स्टेगनले गरे ढाडको शल्यक्रिया
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
खान्दकर दिदीबहिनी : एक फुटबलमा, अर्की बक्सिङमा इतिहास कोर्दै
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
यु–२३ एसियन कप छनोट अघि नेपालले कुनै मैत्रीपूर्ण खेल नखेल्ने !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तीन वर्षपछि पुनः स्पेनको मैदानमा उत्रिँदै रोनाल्डो
तीन वर्षपछि पुनः स्पेनको मैदानमा उत्रिँदै रोनाल्डो
लागुऔषध कारोबारीसँग प्रधानमन्त्रीले खिचे फोटो !
लागुऔषध कारोबारीसँग प्रधानमन्त्रीले खिचे फोटो !
स्टेगनले गरे ढाडको शल्यक्रिया
स्टेगनले गरे ढाडको शल्यक्रिया
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
फेलिक्सको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
कोशी प्रदेशकी कप्तान खुस्मा पनि विदेश पलायन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP