तेस्रो स्थानमा उक्लियो च्यासल
च्यासल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
च्यासल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) फेरि एकपटक इङ्ल्यान्डबाट उच्च मनोबलसहित फर्किंदैछ। यो टोली च्याम्पियन्स लिगको दोस्रो फाइनल यात्रा अब केही हातको दुरीमा छ।
सन् २०१० मा यी दुई टोली एउटै चरणमा भिड्दै थिए। तर, उक्त खेलअघि आइसल्यान्डको एयाफ्याट्लायोकोट्लमा ज्वालामुखी विस्फोट हुँदा हवाइ मार्ग बन्द हुँदा बार्सिलोनाको टोली १५ घन्टाको लामो बस यात्रा गर्दै मिलान पुग्नुपरेको थियो।
रियल मड्रिडका डिफेन्डर एन्टोनियो रूडिगरलाई ६ खेलको प्रतिबन्ध लगेको छ। गत शनिबार बार्सिलोनाविरुद्धको ३–२ हारसँगै रेफ्रीप्रति देखाएको व्यवहारका कारण उनलाई प्रतिबन्ध लगाइएको हो।
इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) फेरि एकपटक इङ्ल्यान्डबाट उच्च मनोबलसहित फर्किंदैछ। यो टोली च्याम्पियन्स लिगको दोस्रो फाइनल यात्रा अब केही हातको दुरीमा छ।
यसअघि पनि उनले नक्कआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै एनफिल्डमा लिभरपुलविरुद्ध भएको प्रि–क्वार्टरफाइनलअन्तर्गत पेनाल्टी सुटआउटमा दुई बचाउ गरेका थिए।
जेठको दोस्रो साता सुरु हुने प्रतियोगितामा ४ वटा खेल समावेश गरिने आयोजकले जनाएको छ ।
सुर्खेत जिल्ला अध्यक्ष रवीन्द्र चन्दविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ। जिल्ला फुटबल संघको मंगलबार विशेष साधारणसभाले अविश्वासको प्रस्ताव पारित गरेको हो।
ब्राजिल राष्ट्रिय टिमका पूर्व प्रशिक्षक डोरिवाल जुनियर स्थानीय क्लब कोरिन्थियन्समा नियुक्त भएका छन्। उनी सन् २०२६ को अन्त्यसम्मका लागि कोरिन्थियन्समा भित्रिएका हुन्।
नेपाल सुपर लिग (एनएसएल) मा कुनै टिमले कीर्तिमान बनाएको छ भने त्यो हो, ललितपुर सिटी एफसी। लगातार दोस्रो संस्करणको उपाधि उचालेको यो टोलीले यसपल्ट कुनै खेलमा हार बेहोर्नै परेन।
नेपाल एएफसी यु–२० महिला एसियन कप छनोटमा उत्तर कोरियासँगै समूह ‘ए’ मा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)को मलेसियास्थित क्वालालम्पुर हाउसमा भएको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो।