• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नायक केली
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
नायक केली

काठमाडौं। नाटकीय खेल, अर्को पेनाल्टी सुटआउट र कहिल्यै हार नमान्ने जुझारूपन। इङ्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप २०२५ को उपाधि आफ्नो शैलीमा पुनः जितेको छ।

आइतबार भएको फाइनलमा विश्व च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इङ्ल्यान्डले उपाधि रक्षा गरेको हो। निर्धारित समय र अतिरिक्त समयपछि खेल १–१ को बराबरीमा टुंगिएको थियो।

निर्णायक पेनाल्टी क्लोइ केली नायक बनिन्। उनले जबरजस्त रूपमा जाली चुमाउँदै इङ्ल्यान्डलाई जित दिलाइन्। यसअघि सेमिफाइनल र २०२२ को फाइनलमा पनि उनले निर्णायक गोल गरेकी थिइन्।

‘म शान्त थिएँ। आत्मविश्वास थियो र थाहा थियो गोल हुन्छ,’ केलीले भनिन्।

गोलकिपर हाना ह्याम्पटनले स्पेनका मरिओना काल्देन्ते र आइताना बोनमाटीका पेनाल्टी रोकिन्। अर्की खेलाडी सल्मा परालुएलोको पेनाल्टी बाहिर गयो।

इङ्ल्यान्डका प्रशिक्षक सरिना विएगम्यानले यस युरो कपलाई सबैभन्दा अराजक प्रतियोगिता भनेकी छन्। उनी युरोको तीन संस्करण लगातार जित्ने पहिलो प्रशिक्षक बनेकी छन्। उनले यसअघि सन् २०१७ , २०२२ र यो उपाधि जितेकी थिइन्।

‘मैले आफैं पनि विश्वास गर्न सकिरहेको छैन, यो कसरी सम्भव भयो?’ उनले भनिन्, ‘हामी आज राति पार्टी गर्नेछौं।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन
नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
नेपालसँग टी–२० सिरिज खेल्न खोज्दै बंगलादेश
नेपालसँग टी–२० सिरिज खेल्न खोज्दै बंगलादेश
महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित
महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP