रियल मड्रिडले नयाँ सिजनदेखि टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी जाभी आलोन्सोलाई दिने निर्णय गरेको छ। आलोन्सोले हाल जर्मन क्लब बायर्न लेभरकुजेन सम्हालिरहेका छन्।
प्रज्जवल गुरुङको दुई गोलसँगै अन्नपूर्ण क्लब (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन जोन छाडेको छ।
मेसी अझै केही जादू प्रस्तुत गर्न सक्ने अवस्थामा छन्। तर, उनी ३७ वर्षका भइसकेका छन्। उनीसँग दौडिन सक्ने जोशिला र युवा खेलाडी मियामीमा आवश्यक छ। तर, उनीसँग उमेर पुगिसकेका पुराना साथीहरू मात्रै छन्।
इटालियन प्रशिक्षकको सम्झौता भंग हुनुको मुख्य कारण मड्रिडसँगको करारलाई मानिएको छ। एन्सेलोटीले क्लब विश्वकपअघि नै ब्राजिल जाँदैछन् भन्ने बुझिएको थियो।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले यामाललाई प्रतिभाशाली’ भन्दै उनले क्लबका लागि खेलेको १००औं खेलमा देखाएको प्रदर्शनलाई तारिफ गरे। ‘मैले पहिल्यै भनेको छु, उनी एक जिनियस हो,’ फ्लिकले भने, ‘ठूला खेलहरूमा उनी चम्किन्छन्। मलाई खुसी लाग्छ ५० वर्षमा एकपल्ट आउने खेलाडी बार्सिलोनामा अहिल्यै आएको छ।’
ब्रायन ह्वाइट र पेड्रो भिटेले दुई मिनेटको अन्तरालमा गोल गर्दै भ्यानकुभर ह्वाइटक्याप्सलाई कन्काकाफ च्याम्पियन्स कप सेमिफाइनलको दोस्रो लेगमा इन्टर मियामीविरुद्ध ३–१ को जित दिलाए।
साउदी अरबमा ठूलो उपाधि जित्ने क्रिस्टियानो रोनाल्डोको पर्खाइ अझै लम्बिने भएको छ। एएफसी च्याम्पियन्स लिगको बुधबार सम्पन्न सेमिफाइनलमा उनको क्लब अल-नासर जापानी क्लब कावासाकी फ्रन्टालेसँग ३–२ ले पराजित भयो।
लामिन यमलको पोस्ट लागेर गोल भएको कर्लिङ प्रहार, मार्कुस थुरामको गज्जबको ब्याक-हिल फ्लिक, राफिन्हाको बार र गोलकिपर लागेर जाली चुमेको शक्तिशाली प्रहार र डेन्जेल डुम्फ्रिजको बाइसिकल किक पनि नबिर्सिनुहोस्। त्यसपछि उनले हेडरमार्फत दोस्रो गोल थपे।
च्यासल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) फेरि एकपटक इङ्ल्यान्डबाट उच्च मनोबलसहित फर्किंदैछ। यो टोली च्याम्पियन्स लिगको दोस्रो फाइनल यात्रा अब केही हातको दुरीमा छ।
सन् २०१० मा यी दुई टोली एउटै चरणमा भिड्दै थिए। तर, उक्त खेलअघि आइसल्यान्डको एयाफ्याट्लायोकोट्लमा ज्वालामुखी विस्फोट हुँदा हवाइ मार्ग बन्द हुँदा बार्सिलोनाको टोली १५ घन्टाको लामो बस यात्रा गर्दै मिलान पुग्नुपरेको थियो।