• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्पेनी महिलाको फुटबलमा क्रान्ति
खेलपाटी संवाददाता
१० घण्टा अगाडि खेलपाटी संवाददाता
स्पेनी महिलाको फुटबलमा क्रान्ति

काठमाडौं। स्पेनको महिला राष्ट्रिय फुटबल टोलीले पछिल्लो दशकमा विश्व च्याम्पियनसम्मको यात्रा तय गरिसकेको छ। तर, यो यात्रा सहज भने बिल्कुलै रहेन।

खराब प्रशिक्षण, ट्राभल सुविधा र अव्यवस्थित व्यवस्थापनसँग संघर्ष गर्दै आएको यस टोलीले २०२३ को महिला विश्वकप उपाधि जितेको थियो। त्यसको एक वर्षमै नेसन्स लिगको उपाधि जित्यो। यही टोली अब आइतबार युरोपियन च्याम्पियनसिपको फाइनलमा इंग्ल्यान्डसँग भिड्दैछ।

राष्ट्रिय टोलीका लागि उपयुक्त काम गर्ने अवस्था सुनिश्चित गर्न हामीले लगातार संघर्ष गर्नुपर्‍यो, पूर्व डिफेन्डर मार्टा तोरेखोनले एसोसिएटेड प्रेसलाई फोनमा भनिन्।

तोरेखोनले विगतका कठिन दिनहरू स्मरण गर्दै भनिन्,‘म राष्ट्रिय टोलीको लागि खेल्न मन पराउँथे। तर, तयारी र खेलाडीप्रतिको ध्यान अत्यन्त न्यून थियो। बार्सिलोनाको अभ्यासको स्तरभन्दा निकै तलको अवस्था थियो।’

९० पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेपछि तोरेखोनले सन् २०१९ मा सन्न्यास लिइन्। त्यसपछि उनले बार्सिलोनाबाट तीन पटक च्याम्पियन्स लिग जितेकी छन्।

२०१५ विश्वकपपछि तोरेखोनलगायत केही खेलाडीहरूले लामो समयदेखि टोलीको जिम्मा लिइरहेका प्रशिक्षक इग्नासियो क्वेरेडालाई हटाउन सफल भए। उनलाई खेलाडीहरूले मानसिक दुर्व्यवहारको आरोप पनि लगाएका थिए।

तोरेखोनले पछि आएका प्रशिक्षक जोर्ज भिड्लाले टोलीमा केही सुधार गरे। तर, अझै धेरै नतिजा निकाल्न बाँकी थियो। तोरेखोनले टोली छाडेपछि त्यसको केही समयपछि १५ खेलाडीहरूले भिड्लाविरुद्ध विद्रोह गरे। 

उनीहरूको माग थियो— व्यवसायिक व्यवस्थापन। भिड्ला केही समय टिके। तर, अन्ततः खेलाडीको दबाबमा अध्यक्ष लुइस रुबियालेस र भिड्ला दुवै हटाइयो। रुबियालेस र भिड्ला बाहिरिएपछि प्रशिक्षक मोन्टसे टोमेको नेतृत्वमा स्पेनी टोलीले नयाँ युगको सुरुआत गर्‍यो। 

अब स्पेन महिला युरोमा गोल, बल पोजेसन, पासिङ एक्युरेसी र क्लिन सिटका आँकडामा अगाडि छ। सेमिफाइनलमा जर्मनीविरुद्ध १–० को जित दिलाउने गोलकर्ता आइताना बोनमातीले टोलीको विश्लेषणकर्ताबाट पाएको सल्लाहअनुसार गोलकिपरको नियर पोस्ट खाली हुने कमजोरी चिन्न सकिन् र उत्कृष्ट गोल गरिन्।

स्पेनी मिडफिल्डर पात्री गुइजारो भन्छिन्,‘हामी हाम्रो क्लबमा हरेक दिन कडा अभ्यास गर्छौं र त्यही मिहिनेत राष्ट्रिय टोलीमा पनि देखिन्छ।’ बार्सिलोनाले महिला फुटबलमा गरेको लगानीकै कारण स्पेन महिला टोली बलियो बनेको उनी बताउँछिन्। 

हालको स्पेनी टोलीमा २३ खेलाडीमध्ये ११ जना बार्सिलोनाबाट खेलिरहेका छन्। बार्सिलोनाका पूर्वअधिकारी जेभियर विलाजोआनाले २०१५–२०२० सम्म महिला टोलीलाई समान प्रशिक्षकद्वारा प्रशिक्षण गराउनु निर्णायक कदम भएको बताए।

तोरेखोनले अन्त्यमा भनिन्,‘हामी धेरै खेलाडीहरूले राष्ट्रिय टोलीका लागि सबै दिन खोज्यौं तर आजको जति सफलता पाएनौं। तर, हामीसँग प्रतिभा थियो। हामीलाई आवश्यक सिर्जनात्मक समर्थन र भरोसाको आशा थियो।’

अब त्यो विश्वास, समर्थन र मिहिनेतले स्पेनलाई युरोपियन च्याम्पियन बन्ने ढोका खोलिदिएको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP