नेपालले टस जित्यो
मंगलबार, ०८ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले युएईविरुको दोस्रो टी–२० आई खेलमा टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिं ऐरीले टस जितेका हुन्। योसँगै उनले युएईलाई पहिला ब्याटिङको निम्तो दिएका छन्।
पहिलो खेलमा नेपाल भ्रमणकारी टोलीसँग ६ विकेटले पराजित भएको थियो। यो खेलमा नेपाल पुनरागमन गर्दै दुई खेलको सिरिज १–१ मा सकाउने लक्ष्यमा हुनेछ।





-1776769465143.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)
