ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने
मंगलबार, ०८ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। ओमानसँग हुने दुई खेलको सिरिजमा नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार साहले गर्ने भएको छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई टोलीको कप्तानी दिएको हो। टोलीले ओमानसँग २ खेल खेल्ने तय छ। उक्त खेल बुधबार र शुक्रबार हुने तय छ।





-1776769465143.jpeg&w=3840&q=75)





-1776739058950.jpeg&w=3840&q=75)
