पीएसजीको लगातार तेस्रो जित
शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ४-२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।
शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ४-२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।
आज शनिबारदेखि सुरु हुने इटालीको माथिल्लो डिभिजनमा यस्तो विश्वास किन पलाएको हो भने डिफेन्डिङ च्याम्पियन इन्टर मिलान समस्यामा छ र यो मुख्यत: आर्थिक समस्या हो ।
यसअघि हामीले डिफेन्डिङ च्याम्पियन इन्टर मिलान र युभेन्ट्सबारे छोटकरीमा विश्लेषण गरेका थियौं, अब पालो तेस्रो टिम एसी मिलानको ।
आर्सनलले गोलकिपर आरोनलाई च्याम्पियनसिप क्लब सेफिल्ड युनाईटेडबाट अनुबन्ध गरेको हो ।
सेभियाले इंग्लिस क्लब उल्भ्सबाट राफालाई अनुबन्ध गरेको हो ।
चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले पुलिसिचलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
फ्रेन्च फरवार्ड बेन्जिमाले शुक्रबार क्लबसँगको सम्झौता नवीकरण गरेका हुन् ।
शुक्रबार एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार छनौटको खेल तालिका सार्वजनिक गरेको हो ।
बर्नेमाउथले शुक्रबार डिफेन्डर काहिललाई अनुबन्ध गरिएको जनाएको छ ।
आर्सनलले स्थायी खेलाडीको रुपमा मार्टिनलाई अनुबन्ध गरिएको जनाएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।