थ्री स्टारसँग निराजनको सम्झौता नवीकरण
सहिद स्मारक 'ए' डिभिजन लिगका लागि थ्री स्टारले निराजनसँगको सम्झौता नवीकरण गरेको हो ।
सहिद स्मारक 'ए' डिभिजन लिगका लागि थ्री स्टारले निराजनसँगको सम्झौता नवीकरण गरेको हो ।
इटालियन लेफ्ट ब्याक इमर्सन २०१८ मा रोमाबाट चेल्सी आएका थिए ।
इंग्लिस प्रिमियर लिग र स्पेनी ला लिगापछि नाम आउने भनेको यही लिगको त हो ।
बिहीबार राति भएको पहिलो लेगमा टोटेनहम पोर्चुगलको पाकोस फरेरासँग १-० गोल अन्तरले पराजित भएको हो ।
मिडफिल्डर जेम्सले बिहीबार राति क्लबसँगको सम्झौता नवीकरण गरेका हुन् ।
अहिले मोउरिन्हो एएस रोमामा छन् भने ग्वार्डिओला म्यानचेस्टर सिटीमा । त्यसैले उनीहरूबीच एक आपसको आमना सामना हुने सम्भावना कमै छ ।
एट्लेटिकोले फ्रेन्च गोलकिपरलाई मोनाकोबाट अनुबन्ध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार एक सूचना जारी गर्दै उप–मेयर कप कात्तिकको पहिलो साता सञ्चालन गर्ने निर्णय गरेको हो ।
लिड्सले बिहीबार सामाजिक संजालबाट बामफोर्डले सम्झौता नवीकरण गरेको जनाएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार मनोनयन सार्वजनिक गरेको हो ।
चार पटकको च्याम्पियन एनआरटीले बिहीबार दिपेशलाई अनुबन्ध गरिएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनौटको 'ड्र' शुक्रबार गरिने जनाएको छ ।