• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ज्याभी चाहन्छन्, बार्सिलोना फर्कन
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक १८, २०७८ खेलपाटी संवाददाता
ज्याभी चाहन्छन्, बार्सिलोना फर्कन

एजेन्सी । 

ज्याभी चाहन्छन्, घर फर्कन ।

घर फर्कनु भनेको त बार्सिलोना फर्कनु नै भयो ।

उनलाई विश्वास छ, बार्सिलोना र अहिलेको उनको क्लब अल सादबीच कुनै न कुनै प्रकारको सहमती हुन्छ ।

ज्याभी अहिले दोहामा छन् र कतारी टिमको जिम्मेवारी सम्हालिरहेका छन्, प्रशिक्षकका रूपमा ।

अल साद उनलाई सिजनको बीचमा छाड्न तयार छैन ।

क्लबले भनिसकको छ, सिजन अहिले निर्णायक मोडमा छ, त्यसैले आफ्ना प्रशिक्षकलाई बार्सिलोना जान दिइने छैन् । तर बार्सिलोनाका पदाधिकारीहरू भने दोहामा छन् र अल सादसँग छलफलमा ब्यस्त छन् ।

बार्सिलोना चाहन्छन्, आफ्ना ४१ वर्षीय पूर्व खेलाडी प्रशिक्षकका रूपमा क्याटलान क्लबमा फर्कोस ।



केही दिन अगाडि रोनाल्ड कोमनलाई वर्खास्त गरेको बार्सिलोनामा ज्याभी नै नयाँ प्रशिक्षकका लागि सबैभन्दा बलियो प्रत्यासी रहको छ ।

ज्याभीले भनेका छन्, ‘केही दिनदेखि छलफल भइरहेको छ । सबैलाई म अहिले कुन स्थितिमा छु भनेर थाहा छ । त्यसैले दुवै क्लब कुनै विन्दूमा आपसी सहमतीमा पुगे राम्रो ।’

स्पेनी लेजेन्ड खेलाडी ज्याभीले बार्सिलोनाका लागि सन् १९९८ देखि २०१५ बीच ७ सय ७९ खेल खेले र यसक्रममा २५ ठूला उपाधि जिते ।

उनी अल सादमा पछिल्लो चार वर्षदेखि छन् ।

सन् २०१९ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए । उनकै नेतृत्वमा अल सादले गत वर्ष कतारी लिग जितेको थियो र यसपल्ट टिम ३६ खेलमा अपराजित रहेको छ ।


–बीबीसीको सहयोगमा ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP