अलिशा र मनिषाको डेब्यु
बिहिबार, माघ १७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा दुई खेलाडीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा मलेसियामा सम्पन्न आइसिसी यु–१९ ट्वान्टी–२० विश्वकपमा नेपालको प्रतिनिधित्व गरिसकेका विकेटकिपर ब्याटर अलिशाकुमारी यादव र स्पिनर मनिषाकुमारी उपाध्यायले डेब्यु गरेका हुन्।
अलिशा र मनिषा दुवैलाई कप्तान इन्दु बर्माले डेब्यु क्याप हस्तान्तरण गरेका थिए।













-1762856022963.jpg&w=3840&q=75)
