सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
अर्को वर्षको तयारी गर्दै चेन्नई

अर्को वर्षको तयारी गर्दै चेन्नई

इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सको यात्रा अहिलेसम्म राम्रो भएको छैन। टोलीले आठमध्ये ६ खेल हारेको छ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ९, २०८२
Read more →
सञ्जुले बैंग्लुरुविरुद्धको खेल गुमाउने

सञ्जुले बैंग्लुरुविरुद्धको खेल गुमाउने

पेटको चोटका कारण सञ्जुले शनिबार जयपुरमा लखनऊ सुपर जायन्ट्सविरुद्धको खेल पनि गुमाएका थिए।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ९, २०८२
Read more →
गुजरातको सहज जित

गुजरातको सहज जित

By खेलपाटी संवाददातासोमबार, बैशाख ८, २०८२
Read more →
श्रेयस र किशन बिसिसिआईको कन्ट्रयाकमा

श्रेयस र किशन बिसिसिआईको कन्ट्रयाकमा

यी दुवै खेलाडीलाई गत वर्ष घरेलु खेल नखेलेका कारण अनुशासनको कारबाहीपछि वार्षिक अनुबन्ध सूचीबाट हटाइएको थियो।

By खेलपाटी संवाददातासोमबार, बैशाख ८, २०८२
Read more →
चेन्नईमाथि मुम्बईको ९ विकेटको जित

चेन्नईमाथि मुम्बईको ९ विकेटको जित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्समाथि सानदार जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई ९ विकेटले विजयी भएको हो।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ७, २०८२
Read more →
कोहलीको सानदार ब्याटिङसँगै बैंग्लुरुको सहज जित

कोहलीको सानदार ब्याटिङसँगै बैंग्लुरुको सहज जित

विराट कोहलीको सानदार ब्याटिङसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो स्थानमा फर्किएको छ। जितसँगै बैंग्लुरुले १० अंक पुर्‍याएको छ। पञ्जाबको पनि समान अंक छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ७, २०८२
Read more →
आइपिएलमा १४ वर्षे वैभवको आगमन

आइपिएलमा १४ वर्षे वैभवको आगमन

स्पिन बलिङ पनि गर्न सक्ने वैभवको जन्म भारतकै सबैभन्दा गरिब राज्य बिहारमा भएको हो। उनका पिता सञ्जीव सूर्यवंशी किसान हुन्। कहिलेकाहीँ पत्रकारितामा पनि सक्रिय रहने गर्छन्।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ७, २०८२
Read more →
पाकिस्तानले महिला एकदिवसीय विश्वकप भारतमा नखेल्ने

पाकिस्तानले महिला एकदिवसीय विश्वकप भारतमा नखेल्ने

पाकिस्तानले यस वर्ष हुने महिला एकदिवसीय विश्वकपमा भारतको यात्रा नगर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले यस वर्ष हाइब्रिड मोडल अपनाइएको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ७, २०८२
Read more →
लखनऊका मालिकले गरे १४ वर्षीय वैभवको प्रशंसा

लखनऊका मालिकले गरे १४ वर्षीय वैभवको प्रशंसा

लखनऊ सुपर जायन्ट्सले राजस्थान रोयल्सविरुद्ध दुई रनको रोमाञ्चक जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष चारमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ७, २०८२
Read more →
लखनऊको रोमाञ्चक जित

लखनऊको रोमाञ्चक जित

लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित हात पारेको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ६, २०८२
Read more →
निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा

निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा

निर्णायक खेल रद्द

नेपाल क्रिकेट संघ (क्यान)ले खेल बिहान तल्लो मूलपानी क्रिकेट रंगशालामा ९:३० बजे सुरु हुने जनाएको थियो। तर, २ बजिसक्दा पनि सुरु हुन नसकेपछि खेल रद्द गरिएको हो। योसँगै अफगानिस्तानले विश्वकपमा स्थान बनाएको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ६, २०८२
Read more →
कभर हट्यो,  खेल अझै अनिश्चित

कभर हट्यो, खेल अझै अनिश्चित

सुपर सापर एउटा मात्रै हुँदा ग्राउन्ड स्टाफले कपडा, स्पोन्स र जुडका बोरा प्रयोग गरेर आउटफिल्डमा जमेका पानी हटाउने प्रयास गरिरहेका छन्।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ६, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 45 of 1230Next