• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
खेलपाटी संवाददाता
१४ घण्टा अगाडि खेलपाटी संवाददाता
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को मिनि अक्सनमा ८ फ्रेन्चाइजी टोलीले ३७ खेलाडी किनेका छन्।

शनिबार सम्पन्न अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टोली चितवन राइनोज बन्यो भने सबैभन्दा धेरै रकम बाँकी राख्ने टोली पोखरा एभेन्जर्स रह्यो।

चितवनले ३९ लाख खर्च गर्दै ओपनरद्वय देव खनाल र अर्जुन साउदलाई १५–१५ लाखमा किनेको छ। टिमको बाँकी पर्स १९ लाख रुपैयाँ छ।

काठमाडौं गुर्खाजले ३७ लाखमा ५ खेलाडी किनेका छन्, जसमा उत्तम थापामगर, तिलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र अदिल आलम अन्सारी छन्। बाँकी पर्स ६ लाख मात्रै रहेको छ, जुन सबै टिममध्ये सबैभन्दा कम हो।

पोखरा एभेन्जर्सले भने सबैभन्दा कम खर्च गर्दै (११ लाख) ४ खेलाडी अनुबन्ध गर्‍यो। पोखराले अभिषेक तिवारी, अर्जुन कुँवर, कृष्ण पौडेल र सन्दीप खत्री छेत्री टोलीमा भित्र्याएको हो। पोखराको पर्समा २५ लाख ५० हजार बाँकी छ, जुन सबैभन्दा धेरै हो।

विराटनगर किंग्सले २७ लाखमा ५ खेलाडी भित्र्यायो। स्पिनर सूर्य तामाङसहित साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना अक्सनबाट विराटनगरमा भित्रिए। विराटनगरसँग बाँकी रकम १८ लाख ५० हजार छ।

लुम्बिनी लायन्सले ३२ लाखमा ५ खेलाडी अनुबन्ध गर्‍यो। जसमा दिलीप नाथ, विशाल पटेल, शेर मल्ल, अदिल खान र दुर्गेश गुप्ता छन्। बाँकी रकम १३ लाख २५ हजार छ।

साबिक विजेता जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार खर्च गर्दै सचिन भट्ट, आदित्य महतो, मयन यादव र विकाश अग्रीलाई भित्र्यायो। बाँकी रकम लुम्बिनी सरह १३ लाख २५ हजार छ।

कर्णाली याक्सले २९ लाखमा पवन सर्राफ, इमरान शेख, दीपक पुन र युवराज खत्रीलाई अनुबन्ध गर्‍यो। बाँकी रकम १८ लाख छ। साबिक उपवजितेता सुदूरपश्चिम रोयल्सले २४ लाखमा हेमन्त धामीसहित ५ खेलाडीलाई टोलीमा भित्र्याएको छ। 

टोलीले टेकबहादुर रावत, दिपेन्द्र थापा, दीपक बोहरा र मिलन बोहरामाथि खर्च गर्‍यो। बाँकी रकम १७ लाख ५० हजार छ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
ठूला टोलीको ढोका ढकढक्याउँदै नेपाल
ठूला टोलीको ढोका ढकढक्याउँदै नेपाल
अस्ट्रेलिया भ्रमणमा जाने टोली घोषणा
अस्ट्रेलिया भ्रमणमा जाने टोली घोषणा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई उत्तर कोरियाविरुद्ध नसोचेको नतिजाको आश !
नेपाललाई उत्तर कोरियाविरुद्ध नसोचेको नतिजाको आश !
आफ्नो स्थान असुरक्षित भएपछि साउदी लागेका नुनेज
आफ्नो स्थान असुरक्षित भएपछि साउदी लागेका नुनेज
नेपाल भर्सेस उत्तर कोरिया : अन्तिम युद्ध
नेपाल भर्सेस उत्तर कोरिया : अन्तिम युद्ध
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP