नेपाल आइपुगे मुख्य प्रशिक्षक स्टुअर्ट
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आगामी नेपाल आइपुगेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनी शुक्रबार राति नेपाल आइपुगेका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आगामी नेपाल आइपुगेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनी शुक्रबार राति नेपाल आइपुगेका हुन्।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्।
जोश हेजलवुडको सानदार बलिङसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा बैंग्लुरु ११ रनले विजयी भएको हो।
ओपनर विराट कोहलीको अर्धशतकसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई २०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
नेपालले आगामी जुनमा स्कटल्यान्डमा हुने त्रिकोणात्मक टी–२० आई सिरिजमा पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ।
सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघ (क्यान)ले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ। मुम्बईको यो लगातार चौथो जित हो र अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
केएल राहुल र अभिषेक पोरेलको अर्धशतकसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि सानदार जित हात पारेको छ।
विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ।